माविको ऐच्छिक विषयको नतिजा सार्वजनिक (नतिजासहित)आयोगले असोज १७ गते विहान ८ बजे शिक्षक सेवा आयोग भक्तपुरमा अन्तर्वार्ताका लागि सफल उम्मेद्वारलाई बोलाएको छ ।भाद्र १९, २०८०
शिक्षकको रिक्त दरबन्दी भदौ ३१ गते भित्र पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगको …भाद्र १८, २०८०
शैक्षिक उपलब्धि बढाउन गरिएको कार्यमूलक अनुसन्धानसिकाइ त गरेर सिक्ने, देखेर सिक्ने क्रियाकलापमुखी एवं उदेश्यमूलक हुनुपर्छ अनि मात्रै सिकारूलाई सिकाइप्रति उत्सुक र जागरुक बनाउँछ, उत्प्रेरित गराउँछ भन्ने कुरालाई पुष्टि गरेको छ ।भाद्र १४, २०८०
दोहोरो सुविधा लिने उपप्राध्यापक विरुद्ध मुद्दा दायरपोखरा विश्वविद्यालयका उप–प्राध्यापक रविन्द्र प्रसाद बराल दोहोरो सुविधा लिइ भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, …भाद्र १३, २०८०
आन्तरिक र कार्य सम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवाका लागि आवेदन मागशिक्षक सेवा आयोग आन्तरिक प्रतियोगितात्मक परीक्षा ( २५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको …भाद्र ११, २०८०
आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षकबेनीको प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनःस्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् । पढ्ने …भाद्र ९, २०८०
मावि लाइसेन्सको केन्द्र निर्धारणशिक्षक सेवा आयोगले भदौ २३ गते सञ्चालन हुने माध्यमिक तह अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । सो दिन बिहान ११ बजेदेखि …भाद्र ८, २०८०
उज्यालो संसार खोज्ने उपन्यास उज्यालोतिर (पुस्तक समीक्षा)मानिस जन्मेपछि बाल्यकाल हुँदै किशोर अवस्थादेखि शिक्षा ग्रहण गर्न थाल्दछ र औपचारिक शिक्षा पूरा गरेपछि उसले जीविकाको कुनै न कुनै साधनलाई आफ्नो पेसा बनाएको हुन्छ ।भाद्र ८, २०८०
बालविकास सहजकर्तालाई समयोचित तलब र तालिम भएनसंघीय सांसद भीम आचार्यले सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) लाई समयोचित तलब र तालिम नभएको बताएका छन् । बिहीबार बसेको …भाद्र ७, २०८०
अध्यक्ष र प्रधानाध्यापक विरुद्ध विशेष अदालतमा मुद्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्वस्थापन समितिका अध्यक्ष राज कुमार थापा र प्रधानाध्यापक बुद्धि बिलास धिताल विरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा …भाद्र ६, २०८०