After SEE Portal

देशैभरका शिक्षक माइतीघर–बानेश्वरमा (फोटो फिचर)

Bridge Course

सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको माइतीघर र बानेश्वर आसपास आइसकेका छन् ।  मन्त्री परिषद्बाट पटकपटक स्वीकृत पाएर गत साउन २७ गते संघीय संसद्मा दर्ता गराएको विद्यालय ‘विद्यालय शिक्षा विधेयक २०८०’ को विरुद्धमा आज नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै छन् । सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको माइतीघर र बानेश्वर आसपास प्रदेर्शन गरिहेका  छन् ।

नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

फोटो: लिलाधर ओझा

फोटो: लिलाधर ओझा

फोटो: लिलाधर ओझा

 

 

A Levels MA