मावि स्थायी शिक्षक छनोटका लागि विज्ञापन आव्हानशिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको …पौष ८, २०८०
आइतबार मावि शिक्षकको विज्ञापन खुल्दैआयोग पदाधिकारीका अनुसार नेपाली, सामाजिक, संस्कृत र अर्थशास्त्र विषयमा आवेदन दिन १० महिने तालिम वा एक वर्षे बिएड अनिवार्य गरिएको छ ।पौष ७, २०८०
एक वर्षभित्र स्थायी दरबन्दी रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएको स्थायी शिक्षक पद एक वर्ष भित्र खाली भएमा वैकल्पिक उम्मेद्वारलाई नियुक्त …पौष ६, २०८०
शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन सुझावशिक्षक सेवा आयोगले एक वर्षभित्रमा स्थायी शिक्षक पद रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने प्रँवधान कार्यान्वयन गर्न सुझाएको छ । शिक्षा तथा मानव …पौष ५, २०८०
घाँस बेचेर शिक्षकलाई तलबएउटा सरकारी विद्यालयमा कार्यरत शिक्षक विद्यालय परिसरमा रहेको मैदानको घाँस बेचेर तलब खान्छन् भन्दा पत्यार नलाग्न सक्छ । तर त्यो यथार्थ डडेल्धुराको …पौष ५, २०८०
गणित विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले गणित विज्ञान विषय शिक्षक छनोटका लागि लिएको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सो विषयका सातैओटै प्रदेशमा …पौष ४, २०८०
प्रावि लिखितको नतिजा अगावै माविको विज्ञापन हुनेशिक्षक सेवा आयोगले प्राथमिक तहको लिखितको नतिजा सार्वजनिक गर्नुभन्दा अगाडि नै माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गर्ने भएको छ । आयोगले …पौष ४, २०८०
महानगरपालिकाले हटायो स्वयम्सेवक शिक्षकपर्साको वीरगञ्ज महानगरपालिकाले यही पुस १ गतेदेखि लागू हुनेगरी स्वयम्सेवक शिक्षकलाई सेवाबाट हटाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका …पौष ४, २०८०
सामाजिक सहित चार विषयका शिक्षक अन्तर्वार्ताका लागि छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि लिएको चार ओटा विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । सात वटै …पौष ३, २०८०
सातै प्रदेशका निमावि विज्ञान विषय शिक्षक छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी विज्ञान विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित …पौष २, २०८०