After SEE Portal

मधेश प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्‍नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको  मधेश प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।

नेपाली, अङ्‍ग्रेजी, गणित, विज्ञान, सामाजिक, गणित–विज्ञान र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।

आयोगले पुस २२  र २३ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।अन्तर्वार्तामा सहभागी उम्मेदवारले आफ्नो प्राप्ताङक हेर्न चाहेमा आजका मितिले सात दिनभित्र आयोगको वेबसाइटमा गएर हेर्न सकिने आयोगले अहिले जारी गरेको सूचनामा उल्लेख छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books