शिक्षकलाई संघीय तहमा नै राख्नु पर्ने, मूल्यांकनका आधारमा कारबाही गरिएको छैनसंघबाट स्वीकृत दरबन्दीमा स्थायी भएका शिक्षकलाई संघीय तहमा नै राख्नु पर्ने नेपाल शिक्षक महासंघले सुझाएको छ । एउटा सेवा सर्तबाट सेवा प्रवेश गरेकोलाई सहमती …पौष १८, २०८०
प्रधानाध्यापक महर्जन इन्टेग्रिटी आईकनका लागि छनोटतारकेश्वर स्थित मनमैजु माध्यमिक विद्यालयकी प्रधानाध्यापक रबिना महर्जन इन्टेग्रिटी आईकन छनोट भएकी छन् । महर्जनलाई आगामी पुस २७ गते एका …पौष १७, २०८०
करार सूचीका ११ जना उम्मेद्वारलाई काठमाडौं महानगरले सट्टा शिक्षक नियुक्त गर्नेकाठमाडौं महानगरपालिकाले करार सूचीका शिक्षकलाई सूचीकृत हुन आव्हान गरेको छ। महानगरपालिकाअन्तर्गतका विद्यालयका कार्यरत स्थायी …पौष ११, २०८०
मावि शिक्षक छनोटको परीक्षामा आधा उम्मेदवार फेल गराउने सामान्य विषयको पाठ्यक्रम (नमुना प्रश्न सहित)शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि ४३६ पदका लागि विज्ञापन आव्हान गरेको छ । शिक्षक छनोटका लागि आयोगले तीन चरणमा परीक्षा लिँदै आएको छ । अधिकांश …पौष १०, २०८०
माध्यमिक शिक्षकको आवेदन भर्नुअघि हेक्का राख्नुपर्ने विषयसम्बन्धित विषयमा शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरह अध्ययन पूरा गरेकाले कम्तीमा शिक्षा विषयमा १० महिने तालिम लिएको हुनु पर्ने भनेर विज्ञापनमा नै उल्लेख गरिएको छ ।पौष ९, २०८०
यसरी गर्नुहोस् मावि स्थायी शिक्षक बन्नलाई आवेदनशिक्षक सेवा आयोगले हिजो माध्यमिक तह तृतीय श्रेणी खुला प्रतियोगितात्मक परीक्षाबाट शिक्षक छनोट गर्ने प्रयोजनका साथ विज्ञापन आव्हान गरेको छ । कुल ४३६ सिटका …पौष ९, २०८०
मावि शिक्षकको विज्ञापन कुन विषयमा कति दरबन्दी ( विज्ञापन सहित)शिक्षक सेवा आयोगले आज माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गरेको छ । आयोगले गरेको विज्ञापन अनुसार नेपाली विषयका लागि ६७, …पौष ८, २०८०
मावि स्थायी शिक्षक छनोटका लागि विज्ञापन आव्हानशिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगको पुस ५ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको …पौष ८, २०८०
आइतबार मावि शिक्षकको विज्ञापन खुल्दैआयोग पदाधिकारीका अनुसार नेपाली, सामाजिक, संस्कृत र अर्थशास्त्र विषयमा आवेदन दिन १० महिने तालिम वा एक वर्षे बिएड अनिवार्य गरिएको छ ।पौष ७, २०८०
एक वर्षभित्र स्थायी दरबन्दी रिक्त भएमा वैकल्पिक उम्मेदवारलाई नियुक्त गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगबाट नियुक्तिका लागि सिफारिस भएको स्थायी शिक्षक पद एक वर्ष भित्र खाली भएमा वैकल्पिक उम्मेद्वारलाई नियुक्त …पौष ६, २०८०