After SEE Portal

निमावि बागमती र गण्डकी प्रदेशका शिक्षक छनोट (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्‍नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । 

आयोगले नेपाली, अङ्‍ग्रेजी, गणित, सामाजिक, संस्कृत कर्मकाण्ड र गण्डकी प्रदेशको नेपाली र संस्कृत व्याकरण विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।

अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको २२ देखि २५ गते सम्म सञ्चालन गरेको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहररूमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा कर्णाली प्रदेशको शिक्षक नियुक्तिका लागि छनोट गरेको हो ।

आयोगको आजको निर्णय अनुसार प्रकाशन गरिएको नतिजाको आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा यस आयोगको बेवसाइटमा गई सातदिनसम्म हेर्न सकिने नतिजामा उल्लेख छ ।

नतिजा हेनुहोस्ः

A Levels MA