After SEE Portal

कर्णाली र सुदूरपश्‍चिम प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्‍नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली र सुदूरपश्‍चिम प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले अङ्‍ग्रेजी, गणित, विज्ञान, सामाजिक र गणित-विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो । त्यसैगरी सुदूरपश्‍चिम प्रदेशको, नेपाली, अङ्‍ग्रेजी, गणित, विज्ञान, सामाजिक र गणित-विज्ञान विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन

अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको २२ र २३ गते सञ्चालन भएको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहररूमध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा कर्णाली प्रदेशको शिक्षक नियुक्तिका लागि छनोट गरेको हो ।

आयोगको आजको निर्णय अनुसार प्रकाशन गरिएको नतिजाको आफ्नो प्राप्ताङ्क हेर्न चाहेमा यस आयोगको बेवसाइटमा गई सातदिनसम्म हेर्न सकिने नतिजामा उल्लेख छ ।

कर्णालीको नतिजा हेर्नुहोस्ः

सुदूरपश्‍चिम प्रदेशको नतिजा हेर्नुहोस्ः

 

A Levels MA