After SEE Portal

निमाविको बाँकी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

Bridge Course

शिक्षक सेवा आयोगले निम्‍नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेशको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सो प्रदेशको अङ्‍ग्रेजी, गणित, विज्ञान र सामाजिक तथा कर्णाली प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।

२२ देखि २६ गते सम्म सञ्चालन गरेको अन्तर्वार्तामा उपस्थित उम्मेदवारहरू मध्ये शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा शिक्षक नियुक्तिका लागि छनोट गरेको हो ।

अन्तर्वार्तामा सहभागी उम्मेदवारले सात दिन भित्र आफ्नो प्राप्तांक हेर्न सक्ने सूचनामा उल्लेख गरेको छ । प्राप्ताङ्क हेर्न चाहने उम्मेदवारले आयोगको बेवसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA
Thuprai - Books and E-books