नेपाल शिक्षक महासङ्घको पदावधी ६ महिना थप, सहमति अनुसारको ऐन नबने आन्दोलन गर्नेयस विषयमा वर्तमान अध्यक्ष बाबुराम थापासंग कुराकानी गर्न खोज्दा सम्पर्क हुन सकेन । थापा विगत एक वर्ष अगाडि देखि नै सेवा निवृत्त छन् । आधारिकारि रुपमा अहिले …चैत्र २, २०७७
शिक्षकको शव एक हप्तादेखि अस्पतालमैसडकमा मृतावस्थामा फेलापरेको शिक्षकको शव एक हप्ता बितिसक्दा पनि परिवारले बुझेका छैनन् । विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन …फाल्गुण २८, २०७७
शिक्षकको जिलान्तर सरुवामा आर्थिक चलखेल, तहअनुसार रेटयो भ्रष्टाचारजन्य अपराध हो, यस्तो भएमा शिक्षक अनिवार्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जानुपर्छ, संचार माध्यमले वास्तविकता खोज्नुपर्छफाल्गुण २३, २०७७
एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दाबाँकेको डुडवा गाउँपालिकाले एकै पटक ३४ शिक्षकको एक विद्यालयबाट अर्को विद्यालयमा सरुवा गरेको छ । यसबाट असन्तुष्ट शिक्षक तथा विद्यालय व्यवस्थापन समितिले उच्च …फाल्गुण २०, २०७७
विभिन्न सर्तका आधारमा शिक्षकको सरुवागत पुस २० गतेदेखि शिक्षकको जिलान्तर सुरुवा रोक्का गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले …फाल्गुण १६, २०७७
३५ जना प्रधानाध्यापक सम्मानितनेपाल शिक्षक सङ्घ स्थानीय समिति काठमाडौं महानगर पालिकाको तेस्रो प्रतिनिधि सभा ३५ जना प्रधानाध्यापकलाई सम्मान गर्दै हिजो सम्पन्न भएको छ । सो …फाल्गुण १६, २०७७
चैत २७ देखि अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदैआगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । अनलाइन जूम माध्यमबाट इन्टरनेसनल कन्फेरेन्स अन एनालाइसिस एन्ड इट्स एप्लिकेसन्श– २०२१ नामक …फाल्गुण १५, २०७७
पूर्व शिक्षकलाई सहकर्मीको स्वास्थ्य चिन्ताभक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयका सहकर्मी शिक्षकको स्वास्थ्य सुरक्षालाई सुरक्षित बनाउने उद्देश्यले शिक्षक तथा कर्मचारीको स्वास्थ्य कोषमा आफ्नो …फाल्गुण १३, २०७७
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७