साझा शिक्षक दिवस मनाउन सकिदैन र ?छाती फराकिलो बनाउन नसक्ने हो भने आआफ्नै मितिमा शिक्षक दिवस मनाइरहन पाइयोचैत्र २९, २०७७
कोरोना सङ्क्रमणको दोस्रो लहर देखिएपछि त्रासमा स्वास्थ्य मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २१—२७)नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ।चैत्र २७, २०७७
माइ सेकेण्ड टिचर ईलर्निङ्ग प्ल्याटफर्म बैशाखबाट सञ्चालन हुनेइन्नोभेट टेकले ईलर्निङ्ग प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ वैशाख एक गतेदेखि देशैभर सञ्चालन गर्ने भएको छ । नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने …चैत्र २७, २०७७
किताबखानाको स्थापना दिवसराष्ट्रिय किताबखाना (शिक्षक)ले आज आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ । आज विहान सो किताबखानामा सेवा लिन सबैभन्दा पहिला पुगेकाहरुलाई सम्मान गरिएको छ …चैत्र २६, २०७७
नेपाल शिक्षक संघले शिक्षकका समस्या सम्बोधन गर्न नसकेको आरोपनेपाल शिक्षक संघले शिक्षकका पेसागत समस्या उठान गर्न नसकेको आरोप संघकै नेता तथा कार्यकताले लगाएका छन् । संघको चैत्र २१ देखि २३ गते सम्म सञ्चालन गरिएको …चैत्र २३, २०७७
केन्द्रद्वारा ३६ प्रधानाध्यापकलाई अभिमुखिकरण तालिम प्रदान गर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भैरहवा नमूना मावि, भैरहवा मा यही चैत्र २७ र २८ गतेले अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । केन्द्रले सम्वन्धित …चैत्र २३, २०७७
शिक्षामन्त्रीको लालचका कारण विचल्लिमा शिक्षक सेवा आयोग (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १४—२०)करिब तीन महिना अघि छनोट समितिले शिक्षक सेवा आयोगका रिक्त पदाधिकारी छनोट गरेर नियुक्तिका लागि सिफारिस गरेको भए पनि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री …चैत्र २०, २०७७
इडियुसञ्जाल महिना व्यक्तित्वद्वारा महानिर्देशक खकुरेल सम्मानितइडियुसञ्जालले जनवरी २०२१ देखि सुरु गरेको महिना व्यक्तित्वमा यो महिना पूर्व परीक्षा नियन्त्रक (कक्षा १०), हाल राष्ट्रिय किताबखाना (शिक्षक) का महानिर्देशक …चैत्र १८, २०७७
इसीडी सहजकर्तालाई मासिक १३ हजार ५०० पारिश्रमिकइसीडी सहजकर्तालाई मासिक १३ हजार ५००पारिश्रमिकचैत्र १६, २०७७
विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउमकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे पक्राउ परेका छन् । आफ्नो विद्यार्थीलाई अभद्र व्यवहार गरेको …चैत्र १२, २०७७