शिक्षकलाई कोरोना संक्रमण, रत्नराज्य मावि बन्दशिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । विद्यालयको बिहानी सिफ्टका शिक्षकमा कारोना संक्रमण …बैशाख ५, २०७८
सबै वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ता सक्नै पर्ने२०७८ जेठको पहिलो हप्तामा सञ्चालन गरिने भनिएको विद्यालय तहको वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ताबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकामा …बैशाख ५, २०७८
१८०० अन्तर्राष्ट्रिय योग शिक्षक जुममार्फत एकसाथ दीक्षितविश्वशान्ति तथा अध्यात्म विज्ञान समाज अष्ट्रेलियाले विश्वभरका अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक हजार ८०० योग शिक्षकलाई जुममार्फत एकसाथ दीक्षित गरेको छ …बैशाख ३, २०७८
शिक्षकमा कारोना संक्रमण देखिए पछि विद्यालय बन्दगत साता टनकपुर तथा भारतका विभिन्न स्थानमा शैक्षिक भ्रमणको लागि गएका विद्यालयको टोलीलाई कोरोना संक्रमण देखिएपछि बैशाख २ गते सम्मका लागि विद्यालय बन्द गरिएको छ …चैत्र ३१, २०७७
साझा शिक्षक दिवस मनाउन सकिदैन र ?छाती फराकिलो बनाउन नसक्ने हो भने आआफ्नै मितिमा शिक्षक दिवस मनाइरहन पाइयोचैत्र २९, २०७७
कोरोना सङ्क्रमणको दोस्रो लहर देखिएपछि त्रासमा स्वास्थ्य मन्त्रालय (साप्ताहिक शैक्षिक गतिविधि चैत्र २१—२७)नयाँ भेरियन्ट तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न ‘कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी’ (सिसिएमसी) लाई सिफारिस गरेको छ।चैत्र २७, २०७७
माइ सेकेण्ड टिचर ईलर्निङ्ग प्ल्याटफर्म बैशाखबाट सञ्चालन हुनेइन्नोभेट टेकले ईलर्निङ्ग प्ल्याटफर्म ‘माइ सेकेण्ड टिचर’ वैशाख एक गतेदेखि देशैभर सञ्चालन गर्ने भएको छ । नेपालको शिक्षा क्षेत्रमा आमुल परिवर्तन गर्ने …चैत्र २७, २०७७
किताबखानाको स्थापना दिवसराष्ट्रिय किताबखाना (शिक्षक)ले आज आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ । आज विहान सो किताबखानामा सेवा लिन सबैभन्दा पहिला पुगेकाहरुलाई सम्मान गरिएको छ …चैत्र २६, २०७७
नेपाल शिक्षक संघले शिक्षकका समस्या सम्बोधन गर्न नसकेको आरोपनेपाल शिक्षक संघले शिक्षकका पेसागत समस्या उठान गर्न नसकेको आरोप संघकै नेता तथा कार्यकताले लगाएका छन् । संघको चैत्र २१ देखि २३ गते सम्म सञ्चालन गरिएको …चैत्र २३, २०७७
केन्द्रद्वारा ३६ प्रधानाध्यापकलाई अभिमुखिकरण तालिम प्रदान गर्नेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भैरहवा नमूना मावि, भैरहवा मा यही चैत्र २७ र २८ गतेले अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । केन्द्रले सम्वन्धित …चैत्र २३, २०७७