३५ जना प्रधानाध्यापक सम्मानितनेपाल शिक्षक सङ्घ स्थानीय समिति काठमाडौं महानगर पालिकाको तेस्रो प्रतिनिधि सभा ३५ जना प्रधानाध्यापकलाई सम्मान गर्दै हिजो सम्पन्न भएको छ । सो …फाल्गुण १६, २०७७
चैत २७ देखि अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदैआगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । अनलाइन जूम माध्यमबाट इन्टरनेसनल कन्फेरेन्स अन एनालाइसिस एन्ड इट्स एप्लिकेसन्श– २०२१ नामक …फाल्गुण १५, २०७७
पूर्व शिक्षकलाई सहकर्मीको स्वास्थ्य चिन्ताभक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयका सहकर्मी शिक्षकको स्वास्थ्य सुरक्षालाई सुरक्षित बनाउने उद्देश्यले शिक्षक तथा कर्मचारीको स्वास्थ्य कोषमा आफ्नो …फाल्गुण १३, २०७७
शिक्षकले तलब नपाउँदा विद्यार्थीले गरे जनता माध्यमिक विद्यालयमा तालाबन्दीलहान (रासस) : शिक्षकलाई तलब उपलब्ध गराउन माग गर्दै विद्यार्थीले सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुक्याहीस्थित जनता माध्यमिक विद्यालयमा तालाबन्दी …फाल्गुण १३, २०७७
प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइतेकञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापकको कुटाइबाट एक छात्रा घाइते भएकी छिन् । प्रद्यानाध्यापक खड्कसिंह विष्टको …फाल्गुण ११, २०७७
शिक्षक तथा प्राध्यापकलाई २३ गतेदेखि कोरोना खोपमहाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई कोरोना विरुद्धको खोप आगामी २३ गते देखि लगाउने तयारी सरकारले थालेको छ । सयौं बालबालिकाको प्रत्यक्ष सम्पर्कमा …फाल्गुण १०, २०७७
विद्यार्थीले बनाए गुरु आवासलामो समयसम्म शिक्षण पेसामा आवद्ध भएका व्यक्तिहरु जीवनको उत्तरार्धमा रित्तो हात फर्कन्छन् । उनीहरुको साथमा बस्नलाई घर लगायत आधारभूत आवश्यकता परिपुर्ति गर्ने …फाल्गुण ५, २०७७
पदाधिकारी नियुक्त नभई शिक्षकको विज्ञापन हुन्नः आयोगआइतबार कोटेश्वरमा भेटिएकी नरमाया लिम्बु विदेशिनका लागि वैदेशिक रोजगारदाता कम्पनी खोज्दै थिइन् ।उनी अघिल्लो दिन तेह्रथुमको म्याङ्लुङदेखि दिउसो १२ बजे गाडि चढेर …फाल्गुण ३, २०७७
कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री अभिमुखीकरण तालिमका लागि आवेदन मागपाठ्यक्रम विकास केन्द्रले फागुन २ गते देखि कक्षा ११ र १२ को पाठ्यक्रम तथा पाठ्यसामग्री सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाठ्यक्रम र …माघ २८, २०७७
शिक्षकलाई कोरोना खोप लगाउने व्यवस्था गर्न मन्त्रालयको अनुरोधशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अग्रपंतीमा खटिने शिक्षक कर्मचारीलाई कोरोना खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको छ । मन्त्रालयले सरकारको नीति बमोजिम …माघ २७, २०७७