असार एक गतेदेखि शिक्षकको कासमु फारम भर्नुपर्नेशिक्षक सेवा आयोगले शिैक्षिक सत्र २०७७ को शिक्षकको कार्य सम्पादन मूल्याङ्कन फाराम असार एक गतेदेखि मसान्त भित्र भरिसक्नुपर्ने गरी सूचित गरेको छ । कोरोना …बैशाख ३०, २०७८
हो म बालविकास शिक्षकओठबाट तप्प आमाको दुध चुहिन्छ नाकमा सिंगान, मलमुत्र सबै साफ गरेको छु । विहान १० बजेदेखि ४ बजेसम्म स्कुलमा नै बिताएको छु । सवैले सुन्दा छक्क पर्ने तलब …बैशाख २८, २०७८
शिक्षक महासंघका विवादित अध्यक्ष थापाको गतिविधिप्रति महासंघको आपत्तिनेपाल शिक्षक महासङ्घका निवर्तमान अध्यक्ष बाबुराम थापाबाट आफूलाई अध्यक्ष भनी अनाधिकृत रुपमा नेपाल शिक्षक महासङ्घको लेटरप्याड तथा छाप प्रयोग गरी वक्तव्य जारी …बैशाख २६, २०७८
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब वृद्धि नभए विद्यालय चल्न नदिनुः गगन थापानेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले आउँदो बजेटले विद्यालय कर्मचारी र बालविकास सहजकर्ताको तलब वृद्धि नगरेमा विद्यालय सञ्चालन नै गर्न नदिनेगरी आन्दोलन …बैशाख २६, २०७८
स्थानीय सरकारहरुको ज्यादती तत्काल बन्द गर्न शिक्षक संघको मागनेपाल शिक्षक संघले कोरोना महामारीको विषम परिस्थितिमा समेत विद्यालयमा उपस्थित हुनैपर्ने अमानवीय उर्दी लगाउने स्थानीय सरकारहरुको ज्यादती तत्काल बन्द गर्न …बैशाख २६, २०७८
७ हजार ४५१ शिक्षकले सम्पत्ति विवरण बुझाएनन्आव २०७६आव २०७६–०७७ मा ७ हजार ४५१ शिक्षकले सम्पत्ति विवरण नबुझाएको खुल्न आएको छबैशाख २४, २०७८
संघीय र स्थानीय सरकारको निर्णय फरक हुँदा मारमा शिक्षकसंघीय सरकार बन्द गर भन्द स्थानीय विद्यालय जानै पर्छ भन्ने निर्देशन दिन्छ तर दुर्गमका विद्यार्थी वैकलिपक सिकाइबाट समेत वञ्चित छन् कुनै सरकारले यस विषयमा सोच्न समेत सकेको छैन ।बैशाख २३, २०७८
पालिकाभित्र निषेधाज्ञा तर शिक्षक विद्यालय जानै पर्नेखोटाङको ऐसेलुखर्क गाउँपालिकाले आगामी वैशाख २५ गते बिहान ६ बजेदेखि वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गर्ने भएको छ । आज बसेको विपद व्यवस्थापन समितिको बैठकले …बैशाख २२, २०७८
बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब बृद्धि गर्न ध्यानाकर्षणतत्काल शिक्षा ऐन जारी नहुने, इसीडी शिक्षकको तलब पुनर्विचार गरिने अर्थमन्त्रीको आश्वासन । अर्थमन्त्री बिष्णु पौडललाई बालविकास सहजकर्ता र विद्यालय …बैशाख २२, २०७८
सरकारको लाचारिपन प्रति नेपाल शिक्षक सङ्घको ध्यानाकर्षणनेपाल शिक्षक सङ्घले सरकारले नै कोभिड १९ को संक्रमणका कारण शिक्षक विद्यार्थी तथा आम समुदाय भइरहेको समयमा सरकारले देखाएको लाचारीपन प्रति आफ्नो गम्भीर …बैशाख २०, २०७८