नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्रीलाई ३४ बुँदे विरोधपत्र बुझायो (विरोधपत्र सहित)नेपाल शिक्षक महासङ्घले शिक्षा मन्त्री कृष्णगोल श्रेष्ठलाई ३४ बुँदे विरोधपत्र बुझाएको छ । महासङ्घले विगतमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घ बीच …बैशाख २०, २०७८
शिक्षक महासङ्घद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिकनेपाल शिक्षक महासङ्घले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आज बसेको राष्ट्रिय समितिको आन्दोलन परिचालन समितिको निर्णयले चरणवद्ध आन्दोलनका …बैशाख १९, २०७८
कोभिडका कारण मृत्यु भएका शिक्षकको परिवारलाई १० लाख रुपियाँ उपलब्ध गराउन मागकोभिड–१९ कारण मृत्यु भएका शिक्षकको परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपियाँ उपलब्ध गराउन सरकारसंग एक समूहले माग गरेको छ । स्थायी शिक्षक हकहित मञ्च नामक …बैशाख १९, २०७८
इलाम नगरभित्रका शिक्षक आलोपालो विद्यालय जानै पर्नेकोभिड १० को पछिल्लो संक्रमणको अवस्थाका कारण सरकारले देशभरका विद्यालयमा हुने भौतिक उपस्थितमा हुने क्रियाकलापमा रोक लगाएको छ । उपत्यकाका तीन जिल्ला सहित कोभिड …बैशाख १७, २०७८
अटेरी विद्यालय सञ्चालक र शिक्षक नियन्त्रणमाकोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको सरकारी निर्णय अवज्ञा गर्ने राजविराजका निजी विद्यालयका ११ सञ्चालक एवम् प्रिन्सिपललाई आज प्रहरीले …बैशाख १३, २०७८
शिक्षकलाई कोरोना संक्रमण, रत्नराज्य मावि बन्दशिक्षकलाई कोरोना संक्रमण देखिएपछि मध्यवानेश्वरको रत्नराज्य माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ । विद्यालयको बिहानी सिफ्टका शिक्षकमा कारोना संक्रमण …बैशाख ५, २०७८
सबै वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ता सक्नै पर्ने२०७८ जेठको पहिलो हप्तामा सञ्चालन गरिने भनिएको विद्यालय तहको वार्षिक परीक्षा वैशाखको दोस्रो हप्ताबाट सञ्चालन गर्ने व्यवस्था मिलाउन काठमाडौं महानगरपालिकामा …बैशाख ५, २०७८
१८०० अन्तर्राष्ट्रिय योग शिक्षक जुममार्फत एकसाथ दीक्षितविश्वशान्ति तथा अध्यात्म विज्ञान समाज अष्ट्रेलियाले विश्वभरका अन्तर्राष्ट्रिय मान्यता प्राप्त एक हजार ८०० योग शिक्षकलाई जुममार्फत एकसाथ दीक्षित गरेको छ …बैशाख ३, २०७८
शिक्षकमा कारोना संक्रमण देखिए पछि विद्यालय बन्दगत साता टनकपुर तथा भारतका विभिन्न स्थानमा शैक्षिक भ्रमणको लागि गएका विद्यालयको टोलीलाई कोरोना संक्रमण देखिएपछि बैशाख २ गते सम्मका लागि विद्यालय बन्द गरिएको छ …चैत्र ३१, २०७७