आन्तरिक विवादमा फस्दै नेपाल शिक्षक महासंघफरकफरक समूहमा छरिएर रहँदा शिक्षकहरुको पेसागत आन्दोलन धारासायी भएको भन्दै विगत ६ वर्ष अघि एकीकृत भएको नेपाल शिक्षक महासंघको आन्तरिक विवाद सामाजिक सञ्जालमा …श्रावण ३२, २०७७
नक्कली प्रमाणपत्र मात्र होइन, अध्यापन अनुमतिपत्र पनि नक्कलीनक्कली स्थायी अध्यापन अनुमति पत्र (लाइसेन्स) का भरमा कञ्चनपुरको शुक्लाफाँट आधारभूत विद्यालयमा राहात दरबन्दीमा शिक्षक मिरा रानाले नियुक्ति लिएको पाइएको छ …श्रावण ३०, २०७७
प्रतिशोधपूर्ण तवरले सरुवा गरेको भन्दै शिक्षक आन्दोलनमासिरहाको लहान नगरपालिकाका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षकलाई स्थानीय सरकारले गरेको सरुवा शिक्षा ऐन र नियमावली विपरीत भएको भन्दै शिक्षकहरु आन्दोलनमा …श्रावण २३, २०७७
शिक्षकलाई होम क्वारेन्टिन राखिँदैकाभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाले आफ्ना सम्पूर्ण शिक्षकलाई होम क्वारेन्टिनमा बसाउने भएको छ । उसले सूचना प्रकाशित गरी यही साउन २० गतेदेखि ३२ गतेसम्म …श्रावण १७, २०७७
शिक्षकको कार्यसम्पादन मूल्यांकन प्रभावित, छुट शिक्षकले भदौं १२ भित्र फारम भरिसक्नु पर्नेसामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको कार्य सम्पादन मूल्यांकन प्रभावित भएको छ । नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिन भित्र गरिसक्नु पर्ने कासमू कतिपय …श्रावण ११, २०७७
शिक्षक सेवा आयोगले विज्ञ सूची अद्यावधिक गर्नेशिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणी आन्तरिक प्रतियोगिताको विभिन्न परीक्षालाई थप प्रभावकारी बनाउन विज्ञ सूची अद्यावधिक गर्ने भएको छ । आयोगबाट सञ्चालन …श्रावण ११, २०७७
डा. कँडेल एसियाकै उत्कृष्ट प्रधानाध्यापकतस्विरः डा. कँडेलको फेसबुक पेजबाट भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेललाई एसियन लिडरशिप अवार्ड प्रदान गरिने भएको छ । सन् २०११ देखि …श्रावण ८, २०७७
निजी विद्यालयका शिक्षकलाई तलब नदिइएकामा आपत्तिनेपाल शिक्षक महासङ्घले वैकल्पिक प्रणालीको सिकाइ स्थगन गरी शिक्षकहरुलाई बेतलबी घरबिदा दिने निजी विद्यालय सञ्चालकका छाता सङ्गठनको निर्णयप्रति आपत्ति जनाएको छ …श्रावण २, २०७७
प्रविधिमैत्री शिक्षक समाज नेपालको दोस्रो चरणको तालिम सम्पन्नप्रविधिमैत्री शिक्षक समाज प्यूठानले शिक्षकहरुमा प्राविधिक क्षमताको विकास गर्ने उद्देश्यले निःशुल्क अनलाइन तालिम सम्पन्न गरेको छ । समाजले योजनाबद्ध शिक्षक …श्रावण २, २०७७
जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धानबैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक …आषाढ ३०, २०७७