बजेटप्रति शिक्षक संघको ध्यानाकर्षणनेपाल शिक्षक सङ्घले सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र०७९ को बजेटले नेपालको शिक्षा र शिक्षाकर्मीहरुप्रति सरकारले सौतेलो व्यावहार गरेको भन्दै …जेष्ठ १६, २०७८
बालविकास शिक्षिका र विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार पुग्योसरकारले प्रारम्भिक बालविकास केन्द्रका शिक्षिका र विद्यालय कर्मचारीको तलब १५ हजार पुर्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले अहिले सार्वजनिक गरेको बजेट भाषणमा …जेष्ठ १५, २०७८
महासंघको आन्दोलनबाट विश्वस्त हुन सकिन !दुइ तिहाइको सरकार हुँदा चु नबोल्ने अध्यक्ष, सह अध्यक्ष लगायतले अहिले राजनीतिक तरलतामा बोल्नुको औचित्य के ?जेष्ठ १३, २०७८
कृषि शिक्षकको ‘हाइटेक’ नर्सरीजनजीवन कोरोना महामारीको चपेटामा परेको छ । सरकारले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ तर खेतीपातीको काममा त कसले छेक्ने ? हिजोआज मकवानपुरको थाहा नगरपालिकास्थित …जेष्ठ ११, २०७८
शिक्षकलाई सर्वोच्चको आदेश अनुसार ग्रेड प्रदान गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्राविधिक ग्रेड थप खाइपाइ आएका शिक्षकलाई सर्वोच्चको आदेश अनुसार प्रदान गर्न निर्देशन दिएको छ । २०५७ साल श्रावण १ …जेष्ठ १०, २०७८
विद्यालय तहको मूल्याङ्कन विधि खोज्दै स्थानीय तह (साप्ताहिक शैक्षिक गतिविधि जेष्ठ १—७)विद्यालय नै नखोली वितरण गर्न आएको सिनिटर प्याड, प्रभावहिन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, लगायत अन्य परियोजनाको बजेट प्रविधिमैत्री सिकाइतर्फ केन्द्रित …जेष्ठ ७, २०७८
बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गर्ने प्रधानमन्त्रीलाई महासङ्घको खुला पत्रनेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले आज बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको तलब बृद्धि गर्ने उद्देश्यले खुला पत्र पठाएको छ । देशमा कोरोना सङ्कमणको …जेष्ठ ५, २०७८
कोभिड १९ भेरियन्ट शिक्षा कार्यक्रम भाग २ सम्पन्नशिक्षक समन्यवकर्ता समूह नेपालले आज कोभिड १९ भेरियन्ट शिक्षा कार्यक्रम भाग २ सम्पन्न गरेको छ । सो कार्यक्रमका अधिाकंश वक्ताले कोभिड बाट कसरी बच्ने भन्ने विषयमा …जेष्ठ ३, २०७८
शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्योनेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।महासङ्घले दोसे चरणका कार्यकम अन्तर्गत जेष्ठ ५ गते नेपाल शिक्षक महासङ्घले अघि सारेका …जेष्ठ २, २०७८
निजी विद्यालयमा कार्यरत शिक्षकले तलव पाएनन् (साप्ताहिक शैक्षिक गतिविधि वैशाख २५-३१)संस्थागत विद्यालयमा कार्यरत शिक्षकलाई निजी विद्यालयहरूले यस पटक पनि कोभिडको निहुँमा फागुनदेखि नै तलब नदिएको शिक्षकहरूले गुनासो गरेका छन् । उनीहरूले निजी …बैशाख ३१, २०७८