निमाविको विज्ञापन भोलि हुनेशिक्षक सेवा आयोगले भोलि निम्न माध्यमिक तहको खुला तर्फको २ हजार ५९८ दरबन्दीका लागि विज्ञापन गर्ने भएको छ ।पौष ६, २०७८
मंसिरमा मात्र ६८० शिक्षक पद रिक्तमंसिर महिनामात्र ६८० शिक्षक पद रिक्त भएको छ । अनिवार्य अवकाश पाउने २६४, मृत्यु हुने १४ र उपदान लिने गरी अवकाश भएका ३४ गरी ६८० शिक्षक पद खाली भएको …पौष ६, २०७८
आयोगले केन्द्रसँग माग्यो थप शिक्षक पद सङ्ख्याशिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको सङ्ख्या मागपौष ५, २०७८
माविको सामान्य परीक्षाका लागि आयोगले तयार गरेका नमुना प्रश्न (प्रश्नसहित)शिक्षक सेवा आयोग खुला प्रतियोगितात्मक परीक्षाका लागि सोधिने नमूना प्रश्नपत्र २०७८पौष ४, २०७८
शिक्षक पदका लागि आवेदन भर्ने तरिका यस्तो छसूचना प्रविधिकाे प्रयाेग गर्दा अलमलमा पर्नु हुँदैनपौष ३, २०७८
अब निमावि र प्राविको विज्ञापन आह्वान हुँदै२०३८ साल पुस २९ गतेभन्दा यता जन्मिएकाले आवेदन दिनसक्छन्पौष ३, २०७८
शिक्षक सेवा आयोग नियमावलीको ११ औं संशोधन, शिक्षक छनोटमा नयाँ मानकआजको क्याबिनेट बैठकले शिक्षक सेवा आयोग नियमावलीको ११ औ संशोधन गरेको छ । गत कार्तिक ८ गते मन्त्री परिषद्को बैठकले संशोधनका लागि क्याबिनेटको समितिमा पठाएको …पौष २, २०७८
केयुले प्राविधिक धारका विद्यालयलाई लक्षित गरी शिक्षक उत्पादन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि मंसीर २५–पुस २)काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र …पौष २, २०७८
शिक्षक सेवा आयोगकाे विज्ञापन (पूर्ण विज्ञापनसहित)शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन खुला गरेको छ …मंसिर २९, २०७८
माविमा १५४७ नयाँ शिक्षक छनोटका लागि विज्ञापनआगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्नेमंसिर २८, २०७८