आन्तरिक प्रतिस्पर्धाका लागि शिक्षकलाई सहजीकरण गर्न निर्देशनशिक्षक सेवा आयोगले आज गरेको आन्तरिक विज्ञापनका लागि आवश्यक सहयोग र सहजीकरण गर्न ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।माघ १२, २०७८
शिक्षामन्त्रीले सार्वजनिक गरे सुधार र उपलब्धिसबै विद्यार्थीलाई कोभिड १९ विरुद्धको खोपको व्यवस्था गरिनेछमाघ ९, २०७८
निमाविको फारम भर्ने म्याद थपशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद दुईदिन थप गरेको छ । पूर्वनिर्धारित …माघ ७, २०७८
शिक्षकलाई किताबखानाको अनुरोध– सकभर अहिले सेवा लिन नआउनूकोरोना सङ्क्रमण बढेसँगै सेवाग्राहीको सङ्ख्या घट्दै गएको छमाघ ६, २०७८
शिक्षक अस्पतालका लागि भरतपुरमा जग्गा पहिचानशिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन समितिले चितवनको भरतपुर महानगरपालिका–१५, भगवानपुरमा जग्गा पहिचानसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र …माघ ५, २०७८
प्राथमिक तहका ९ जिल्लामा दरबन्दी थपशिक्षक सेवा आयोगले विभिन्न नौ. जिल्लामा प्राथमिक तहको खुला विज्ञापनका लागि पद थप गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दरबन्दी थप गरेका जिल्लाहरुमा …माघ ५, २०७८
शिक्षक सेवा आयोगले उठायो सवा ११ करोड रुपियाँशिक्षक पदको बढुवाका लागि आगामी सातामा सार्वजनिक सूचना जारी गर्ने याेजनामाघ ३, २०७८