शिक्षामन्त्रीलाई खुलापत्रतपाईँहरू कागजमा गुणस्तर खोज्नुहुन्छ, हामी कक्षाकोठामा गुणस्तर खोज्छौँ ।मंसिर ५, २०७८
विचरा थेसिस अन्त्यमा कवाडखानामा (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक २७–मंसीर ३)त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र (थेसिस) बर्सेनि कवाडिलाई बेच्ने गरिएको छ । गोपनीयताका …मंसिर ३, २०७८
देशभरिका प्रअको कार्यसम्पादन विवरण मलाई दिनुस् : शिक्षामन्त्रीउहाँहरुको सक्रियता कति छ मलाई विवरण चाहियोमंसिर ३, २०७८
ईसीडी कक्षा बन्द भएकोमा विद्यालय व्यवस्थापन समिति महासङ्घको चासोसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका कतिपय प्रारम्भिक बाल विकास सहजकर्ताले सेवा सुविधाको माग …मंसिर २, २०७८
नयाँ शिक्षक छनोट गर्न एक वर्ष लगाउने कार्यतालिकाका बारेमा के भन्नुहुन्छ ?एक वर्ष लामो छनोट प्रक्रिया उपयुक्त हो ?कार्तिक २९, २०७८
शिक्षक सेवा आयोगद्वारा कार्यतालिका सार्वजनिकआर्थिक वर्ष २०७८\७९ को पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिककार्तिक २८, २०७८
शिक्षक अस्पतालका लागि ठाउँ कहाँ भेटिएला ! (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक १९–२६)यो हप्ता मन्त्री स्तरीय बैठकले शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गरेसंगै सरकारले बजेट भाषणामा सार्वजनिक गरेको कार्यक्रमले प्राथमिकता पाउने …कार्तिक २६, २०७८
शिक्षकका लागि हुनुपर्छ शिक्षक अस्पतालदेशका ७७ वटै जिल्लाका शिक्षकलाई पायक पर्ने स्थान हुनुपर्दछ ।कार्तिक २५, २०७८
आफ्ना माग पुरा नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी सहित शिक्षक महासङ्घको आन्दोलन स्थगितनेपाल शिक्षक महासङ्घले कार्तिक २८ गतेदेखि गर्ने भनेको काठमाडौं केन्द्रित आन्दोलन तत्कालका लागि स्थगित गरेको छ । सबै खाले शिक्षक तथा विद्यालय कर्मचारीको …कार्तिक २४, २०७८
शिक्षक अस्पतालका लागि ठाउँ खोज्न समिति गठनशिक्षकहरुका लागि अस्पताल बनाउन ठाउँ खोज्न एक समिति गठन गरिएको छ । उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो …कार्तिक २३, २०७८