आधारभूत तहका शिक्षक लक्षितआईसीटी तालिम सञ्चालन गरिने

बागमती प्रदेश अन्तर्गतका आधारभूत तहमा कार्यरत शिक्षकहरुका लागि बेसिक आईसीटी अनलाइन तालिमको आयोजनागरिने भएको छ ।

शिक्षा तालिम केन्द्र धुलिखेलले तालिमका सहभागी हुन चाहने शिक्षकलाई सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आवेदन दिन केन्द्रले सूचित गरेको हो ।

शिक्षा तालिम केन्द्र धुलिखेल वा अन्य तालिम प्रदायक संस्थाहरुबाट प्रदान गरिने आईसीटी तालिम नलिएका बागमती प्रदेशमा कार्यरत स्थायी, राहत, अस्थायी करार शिक्षकले आवेदन दिन सक्ने केन्द्रले जारी गरेको सूचनामा  उल्लेख गरिएको छ ।तालिम केन्द्रका अनुसार यो तालिम ५ दिन सञ्चालन हुने छ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal