पाँच वर्षमा शिक्षक सरुवाको प्रस्तावशिक्षक होइन, अनुदान देऊ हामीले चाहेको गुणस्तर दिन सक्छौँपौष २४, २०७८
कहिल्यै सम्झौता, कहिले विद्रहको चक्र त्रिविमा (साप्ताहिक शैक्षिक गतिविधि पुस १७–२३)त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्गठन, कार्यरत करार–आंशिक शिक्षक र कर्मचारी सङ्गठनको आन्दोलन र सहमतिको चक्रमा विगत लामो समयदेखि घुम्दै आएको छ …पौष २३, २०७८
अदालतको आदेश कार्यान्वयन नगरे अवहेलनाको मुद्धा प्रभावित हुनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले चार जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई अदालतको आदेश कार्यान्वयन गर्न पुनः निर्देशन दिएको छ । सिन्धुपाल्चोक, …पौष २२, २०७८
यो वर्षको एसईई वैशाखमा गर्ने मन्त्रालयको तयारी (साप्ताहिक शैक्षिक गतिविधि पुस १०–१६)यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को वैशाखमा गर्ने तयारीमा मन्त्तालय जुटेको छ ।पौष १६, २०७८
आयोगले प्राथमिक तहको खुला तर्फको विज्ञापन गर्यो (विज्ञापन सहित)शिक्षक सेवा आयोगले आज प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गरेको छ ।आयोगले यो विज्ञापनको प्रतिस्पर्धा र छनोट जिल्लास्तरमा …पौष १४, २०७८
प्राथमिक तहमा १३०९३ पदका लागि भोलि विज्ञापन हुनेशिक्षक सेवा आयोगले भोलि प्राथमिक तहको तृतीय श्रेणीमा खुला तर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्ने भएको छ । आयोग गोप्य सूत्रका अनुसार आधिकारी निर्णय केही …पौष १३, २०७८
गुणस्तर अभिवृद्धि गर्न ‘शिक्षक डायरी’शिक्षाको गुणस्तर अभिवृद्धि गर्नका लागि शुक्लाफाँटा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा ‘शिक्षक डायरी’ लागू गरिएको छ । शिक्षकको दैनिक, त्रैमासिक एवं वार्षिक …पौष ११, २०७८
३३९८ शिक्षकको आन्तरिक बढुवा हुने (साप्ताहिक शैक्षिक गतिविधि पुस ३–९)पाँच बर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको प्रक्रियाको नियमावलीको ११ औं संशोधनसंग बाटो खुलेको हो ।पौष ९, २०७८