सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुने (विस्तृत विवरणसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सिकाइ चौतारी सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ । सामुदायिक विद्यालयका माध्यमिक र आधारभूत तहको …फाल्गुण १०, २०७८
शिक्षक सेवा आयोगद्वारा प्राविको परीक्षा केन्द्र निर्धारण (परीक्षा केन्द्र सहित)प्राथमिक तहको खुला (सामान्य) प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारणफाल्गुण १०, २०७८
सरकार र महासंघ विच सहमतिशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघविच कार्यदलले मन्त्रालयमा पेश गरेको प्रतिवेदन कानून सम्मत ढङ्गले लागु गर्ने सहमती भएका छ …फाल्गुण ९, २०७८
वैशाखमा भर्ना सकेर जेठबाट पठनपाठन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ २९–फागुन ६)२०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा …फाल्गुण ६, २०७८
नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव भएका विद्यालय हुनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सरकारले विद्यालयहरुमा नयाँ शिक्षक, तालिम र आइसिटी ल्याव पुर्याउन लागीरहेको बताएका छन् । भवन नभएका …फाल्गुण ५, २०७८
शिक्षकले विद्यालय समयमा आयोगको तयारी कक्षा लिन नपाउनेशिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ । निर्देशक …फाल्गुण ३, २०७८
कक्षा ११ का विद्यार्थीका दुईथरी ग्रेडसिटविद्यालयहरुले दुईथरीका ग्रेडसिट तयार गरेका हुन्फाल्गुण ३, २०७८
शिक्षक महासङ्घको स्थानीय तहको अधिवेसन १४ गतेभित्र सम्पन्न गरिसक्नु पर्नेनेपाल शिक्षक महासङ्घले अधिवेश हुन बाँकी सबै स्थानीय तहको अधिवेशन फागुन १४ गते भित्र गरी सक्न निर्देशन दिएको छ । महासङ्घले एक सूचना जारी गरी महासङ्घको विधान …फाल्गुण २, २०७८
आधारभूत तहका शिक्षक लक्षितआईसीटी तालिम सञ्चालन गरिनेबागमती प्रदेश अन्तर्गतका आधारभूत तहमा कार्यरत शिक्षकहरुका लागि बेसिक आईसीटी अनलाइन तालिमको आयोजनागरिने भएको छ । शिक्षा तालिम केन्द्र धुलिखेलले तालिमका …फाल्गुण २, २०७८
कार्यदलले बुझायो ५१ बुँदे प्रतिवेदनउमेरको हद नलाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौका दिने विषय प्रतिवेदनमाफाल्गुण २, २०७८