प्रावि तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिसशिक्षक सेवा आयोगले २०७८पुस १४ मा गरेको विज्ञापन अनुसार प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका …चैत्र २, २०७९
कार्यपालिका बैठक भत्ता शिक्षकको तलबमाआँबुखैरेनी गाउँपालिकाले कार्यपालिकाको बैठक भत्ता शिक्षकलाई तलब खुवाउनका उपलब्ध गराउने गरेको छ । उक्त बैठकबाट प्राप्त हुने भत्ता रकमले १२ शिक्षकलाई मासिक जनही …फाल्गुण ३०, २०७९
शिक्षक दरबन्दी मिलानका लागि चैत मसान्तभित्र विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानका लागि विवरण पठाउन बाँकी स्थानीय तहलाई चैत मसान्तभित्र विवरण पठाउन निर्देशन दिएको छ …फाल्गुण २९, २०७९
प्राविको विज्ञापन चैत्र पहिलो साता हुनेगत २०७८ पुस १४ गते आव्हान गरेको विज्ञापनको शिक्षक छनोट गरी नियुक्तिका लागि केन्द्रमा सिफारिस गर्न बाँकी रहेको हुनाले निर्धारित समयभन्दा एक हप्ता पछि मात्र विज्ञापन गर्न लागिएको आयोगले जानकारी दियो ।फाल्गुण २९, २०७९
माविमा ३८३३७ र निमाविमा ७६४७४ जनाले आवेदन दिएशिक्षक सेवा आयोगले गरेको माध्यमिक तह तृतीय श्रेणीको खुलातर्फको ६८६ पदमा गरेको विज्ञापनमा ३७ हजार २११ जना सामान्य परीक्षा दिन पाउने भएका छन् । ३८ हजार …फाल्गुण २८, २०७९
सिकाइ र शिक्षकओपननेसको पेडागोजीमा शिक्षकले जुन तयारी गर्नुपर्छ, प्राध्यापकले जुन तयारी गर्नुपर्छ त्यो नियमित भाषणकेन्द्रित शिक्षण भन्दा हजारौँ गुणा तयारी गर्नुपर्छ ।फाल्गुण २७, २०७९
अक्षराको आस लाग्दो अभ्यासमहिलाले सञ्चालन तथा व्यवस्थापन गरेका सामुदायिक मात्र होइन संस्थागत विद्यालय पनि अभिभावकको रोजाइको पहिलो नम्बरमा पर्न सफल छन् । महिलाले सञ्चालन गरेका संस्थागत …फाल्गुण २४, २०७९
महिला प्रधानाध्यापकको आसलाग्दो सुधाररुखको पातलाई कलात्मक बुट्टा भर्न होस् वा परिवार र समाज जोड्ने सेतु । महिलालाई आदीम कामदेखि नै आदि शक्तिको लिइन्छ । कहिले देवी भनेर पूजिन्छ । किनकि महिलाको …फाल्गुण २४, २०७९
अब्बल महिला नेतृत्वमहिलाले नेतृत्व सम्हालेका पूर्व प्राथमिक कक्षा पनि कम लोभलाग्दा र मनमोहक छन् । आफूले सञ्चालन गरेको विद्यालयको उज्वल भविष्यका लागि योजना निर्माण, …फाल्गुण २४, २०७९
प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्काररौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा …फाल्गुण १९, २०७९