शिक्षकलाई अक्षर सुधार तालिमदाङको तुलसीपुर उपमहानगरपालिकाले विद्यार्थीका अक्षर सुधार अभियान सुरुआत गरेको छ । उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार पहिलो चरणमा …जेष्ठ ६, २०८०
पाठ्यपुस्तकमा गलत क्याप्सनसमयमा पाठ्यपुस्तक प्रकाशन गर्नुपर्ने भएको हुँदा हतार गर्दा क्याप्सनमा गल्ती हुन पुगेकोजेष्ठ ६, २०८०
सदनमा आफ्ना माग प्रस्तुत गर्न विद्यालय कर्मचारीको अनुरोधराष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । सङ्घीय संसद्का दुवै सदन (राष्ट्रिय सभा र प्रतिनिधि सभा) को …जेष्ठ ५, २०८०
विज्ञापन नभएको जिल्लामा पनि प्रतिस्पर्धी उम्मेद्वार भेटिएशिक्षक सेवा आयोगले चैत ९ गते आव्हान गरेको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षामा आवेदन माग नभएको जिल्लाबाट पनि परीक्षा …जेष्ठ ४, २०८०
शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेशउच्च अदालत जुम्लाले नियम विपरीत शिक्षकहरूको काज सरुवा नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले कालीकोट जिल्लाको रास्कोट …जेष्ठ २, २०८०
आज कार्यालय समयभित्र विद्यालय कर्मचारीको नपुग तलब विवरण पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले करारमा कार्यरत विद्यालय कर्मचारी र कार्यालय सहयोगीको नपुग तलबको विवरण पठाउन ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई …जेष्ठ २, २०८०
आयोगले मावि लाइसेन्सको विज्ञापन गर्यो (यहाँबाट आवेदन दिन सकिन्छ)शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमति पत्रको विज्ञापन आव्हान गरेको छ । आयोगको २९ गतेको निर्णयानुसार शिक्षक सेवा आयोग नियमावली (संशोधन …बैशाख ३१, २०८०
शिक्षक कर्मचारी माइतीघर मण्डलामाविद्यालय कर्मचारी लगायत शिक्षकहरूले काठमाडौंको माइतीघर मण्डलामा अहिले विरोध प्रर्दशन गरिरहेका छन् । विद्यालय कर्मचारीको दरबन्दी र उचित तलब, बालविकास …बैशाख २९, २०८०
विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्वद्धतानेपाल शिक्षक महासंघ आबद्ध र सम्बद्ध संस्थाले विद्यालय कर्मचारी र बाल कक्षा शिक्षकको व्यवस्थापनका लागि हुने आन्दोलनमा ऐक्बद्धता जनाएका छन् । सम्पूर्ण संघ …बैशाख २८, २०८०
विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्न महासंघको मागनेपाल शिक्षक महासंघले विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गर्नु पर्ने माग गर्दै ज्ञापन पत्र बुझाएको छ । विद्यालय कर्मचारीलाई दरबन्दी अनुसारको तलबभत्ताको …बैशाख २६, २०८०