बजेटमा संशोधन गरी शिक्षक–कर्मचारीको समस्या सम्बोधन गर्न माग, अन्यथा आन्दोलन गर्ने चेतावनीनेपाल शिक्षक महासंघले आगामी आर्थिक वर्षको बजेटमा संशोधन गरी बालकक्षाका शिक्षक र विद्यालय कर्मचारीको उचित तलब बृद्धिको प्रबन्ध गर्न माग गरेको छ । महासंघले …जेष्ठ १८, २०८०
शिक्षक-कर्मचारीका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासोनेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ । आज विज्ञप्ति जारी गरी संविधानको …जेष्ठ १६, २०८०
लाइसेन्स परीक्षामा खुला गरिएपछिको सामाजिक तरङ्ग“बजेटमा आएको कुरा ठिक छ । कन्टेन्ट भर्सेज पेडागोजीको लडाइ पहिलेदेखि कै हो । कोही कन्टेन्टमा जोड दिनुपर्छ भन्छन्, कसैले पेडागोजीमा । त्यसैले क्षमता हुनेलाई अवसर दिँदा राम्रो ।”जेष्ठ १६, २०८०
लाइसेन्सको परीक्षामा सबै विषय पढेका विद्यार्थी सहभागी हुन पाउनेशिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को परीक्षामा सबै विषय पढेका विद्यार्थी सहभागी हुन पाउने भएका छन् । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष …जेष्ठ १५, २०८०
स्तरीकृत प्रश्नपत्र कार्यान्वयनमाहाल एउटै विद्यार्थीको उत्तरपुस्तिका १० जना शिक्षकले परीक्षण गर्दा प्राप्ताङ्कको अन्तर निकै फरक देखिने गरेको छ ।जेष्ठ १४, २०८०
प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट (साप्ताहिक शैक्षिक गतिविधि जेठ ५–१२)सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ …जेष्ठ १३, २०८०
तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नेसामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि २०७९ अनुसार दोलखाको तामाकोशी गाउँपालिकाले प्रधानाध्यापक नियुक्ति गर्ने भएको छ । क्षमतावान …जेष्ठ ११, २०८०
प्रावि शिक्षक छनोटका लागि केन्द्र सार्वजनिक (केन्द्रसहित)शिक्षक सेवा आयोगले चैत ९ गते आव्हान गरेको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित (सामान्य) परीक्षाको केन्द्र सार्वजनिक गरेको छ …जेष्ठ १०, २०८०
उपत्यकाभित्र सबै पालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्तिउपत्यकाभित्र काठमाडौँ र ललितपुर महानगरपालिकाका साथै अन्य १६ वटा नगरपालिका छन् ।जेष्ठ ८, २०८०
वीरगञ्ज महानगरपालिकाले एकै पटक सोध्यो २४ शिक्षकसँग स्पष्टीकरणवीरगञ्ज महानगरपालिकाले आज एकै पटक २४ जना शिक्षकसँग स्पष्टीकरण माग गरेको छ । महानगरपालिकाले समयमा विद्यालयमा उपस्थित नरहेको भन्दै वीरगञ्जस्थित श्री नेपाल …जेष्ठ ८, २०८०