सिकाइ सुधार गर्न शिक्षणमा परिवर्तन आवश्यकगङ्गा बोगटीले मष्टा आधारभूत विद्यालयमा शिक्षण गराएको दशक नाध्यो । स्थानीय ऐचेँलीबगरको मष्टा माविमा सबै विषयको शिक्षक भएर काम गरेको दशक नाध्यो। यस अवधिभर …कार्तिक १४, २०७९
शिक्षक सेवा आयोगले पुनः तीनै तहका शिक्षक छनोटका लागि विज्ञापन गर्नेविद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुन तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ । आयोगले बार्षिक कार्यतालिका …कार्तिक ४, २०७९
प्रधानाध्यापक तिवारीलाई आयोगको स्पष्टीकरणआगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिता उलङ्घन गरेको विषयमा निर्वाचन आयोगले पर्वतको बाल प्राथमिक विद्यालयका …कार्तिक १, २०७९
अब कक्षा ९ मामात्र रजिस्ट्रेसनएकपटकमात्र रजिस्ट्रेसन फाराम भर्ने निर्णयबाट कम्तीमा २० करोड रुपियाँ बोर्डले गुमाउनु पर्ने हुन्छकार्तिक १, २०७९
सातै प्रदेशका गणित विषय शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले सातै प्रदेशबाट गणित विषयका शिक्षक छनोट गरेको छ । आयोगले हिजो र आज लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेसंगै शिक्षक नियुक्तिकालागि …आश्विन ३०, २०७९
अङ्ग्रेजी विषय शिक्षक छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले तीन प्रदेशको अङ्ग्रेजीविषयका शिक्षक छनोट गरेको छ । आयोगले सुदूरपश्चिम, कर्णाली ,लुम्बिनी , प्रदेश १ को अङ्ग्रेजी विषयको …आश्विन २९, २०७९
क्वेष्ट अन्तर्राष्ट्रिय सम्मेलन सुरु६७६ विद्यार्थी, पर्यवेक्षक, शिक्षक, प्रधानाध्यापक तथा शिक्षाविद्ले सहभागिता जनाएका छन् ।आश्विन २९, २०७९
एसईई चैत्रमा कक्षा १२को वैशाखमा परीक्षा सञ्चालन हुने (साप्ताहिक शैक्षिक गतिविधि असोज २१–२८)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत्र दोस्रो हप्तादेखि गर्ने र नतिजा २०८० असार तेस्रो हप्ता सार्वजनिक गर्ने भएको छ । भने, …आश्विन २९, २०७९
मधेश प्रदेशको नेपाली र अङ्ग्रेजी विषय शिक्षकको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले मधेश प्रदेशका लागि नेपाली र अङ्ग्रेजी विषयका शिक्षक तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । माध्यमिक तह, तृतीय …आश्विन २७, २०७९
नेपाली विषयका तृतीय श्रेणीका शिक्षक सिफारिस भए(नतिजासहित)शिक्षक सेवा आयोगले तीन प्रदेशका लागि नेपाली विषयका शिक्षकलागि तीन प्रदेशका लागि तृतीय श्रेणीका शिक्षक नियुक्तिका लागि सिफारिस गरेको छ । माध्यमिक तह, तृतीय …आश्विन २६, २०७९