गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको लिखित …मंसिर ३०, २०८०
निमावि नेपालीकाे नतिजा सार्वजनिकशिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी नेपाली विषय शिक्षक पदको नतिजा सार्वनजिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित …मंसिर २८, २०८०
माघदेखि असार सम्ममा यी शिक्षक अनिवार्य अवकास हुँदैछन् (नामावली सहित)राष्ट्रिय किताबखाना (शिक्षक) ले अनिवार्य अवकाश हुने शिक्षकहरूको नामावली शिक्षा विकास तथा समन्वय एकाईमा पठाएको छ ।मंसिर २५, २०८०
महानरले स्रोत शिक्षक नियुक्त गर्योकाठमाडौं महानगरपालिकाले स्रोत शिक्षक पदपूर्तिका लागि अन्तिम नतिजा प्रकाशन गरेको छ । स्रोत शिक्षक छनोट समितिको आज बसेको बैठकले मंसिर २३ गते सञ्चालन गरेको …मंसिर २४, २०८०
निमावि विषयगत लिखित परीक्षाको नतिजा अर्को साता गर्ने तयारीमा आयोगनिम्न माध्यमिक तह तृतीय श्रेणी स्थायी शिक्षक नियुक्तिका लागि लिएको परीक्षाको उत्तरपुस्तिका परीक्षण सकिएको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगका अनुसार …मंसिर २२, २०८०
माविको करार योग्यता सूची प्रकाशन (सूची सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सूची सार्वजनिक गरेको छ । आयोगको मिति मंसिर १८ गतेको निर्णयानुसार …मंसिर १९, २०८०
पास भएका परीक्षार्थीको लाइसेन्स प्रमाणित गरिदिने एकाइलाई निर्देशनशिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) उत्तीर्ण भएका उम्मेद्वारलाई तत्काल सेवा प्रवेशका लागि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाईबाट प्रमाणित …मंसिर १९, २०८०
शिक्षा विधेयकका बारेमा पूर्वसचिवको सुझावशिक्षकलाई सामान्य सजाय प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले नै गर्ने । भविष्यका लागि अयोग्य ठहरिने र नठहरिने गरी गरिने सजाय सम्बन्धित स्थानीय तहले नै टुङ्ग्याउने ।मंसिर १७, २०८०
निमावि लाइसेन्स परीक्षामा ८ प्रतिशत मात्र उत्तीर्ण (नतिजासहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अननुमति पत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक …मंसिर १२, २०८०
खान देऊ, विद्यालय फर्कन्छौंबाह्रौं राष्ट्रिय जनगणना अनुसार मधेश प्रदेशमा सबै भन्दा कम साक्षरता दर भएको प्रदेश हो । जनगणनाको नतिजा अनुसार मधेश प्रदेशको साक्षरता दर ६३.५ प्रतिशत रहेको छ । …मंसिर १२, २०८०