स्थायी शिक्षक विदेशी अध्यक्ष कक्षा कोठामामोरङको बेलबारी ११ लक्ष्मीमार्गमा रहेको लक्ष्मी माध्यमिक विद्यालयका स्थायी शिक्षक वैदेशिक रोजगारीमा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आफैं …मंसिर १०, २०८०
यस्ता छन् अब विज्ञापन हुन शिक्षक दरबन्दी संख्या (दरबन्दी सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले २०८० चैत्र मसान्तसम्म प्रावि, निमावि, माविको रिक्त शिक्षक दरबन्दी संख्या सार्वजनिक गरेको …मंसिर ६, २०८०
प्रधानाध्यापक तत्काल नियुक्त नगर्नुः उच्च अदालतमहानगरले मागेको ७१ प्रधानाध्यापक पदमा आवेदन माग गरेको थियो । उक्त विज्ञापनमा १५० जना शिक्षकले आवेदन दिएको शिक्षा विभागले जानकारी दियो ।आधारभूत तह (१–५) को ६ ओटा पदका लागि ११ वटा, आधारभूत तह (१–८) को २२ पदका लागि ३१ वटा र माध्यामिक तहको ४३ पदका लागि १०८ वटा गरी जम्मा १५० आवेदन परेको थियो ।मंसिर ५, २०८०
विशेष कारण देखाउँदै शिक्षक सरुवा गर्न निर्देशिका जारी (निर्देशिका सहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विशेष कारणको अवस्थामा रहेको शिक्षकको व्यवस्थापन सम्बन्धी निर्देशिका, २०८० जारी गरेको छ । शिक्षा ऐन, २०२८ को दफा १९ क …कार्तिक २१, २०८०
प्रधानाध्यापक र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आव्हान (विज्ञापन सहित)काठमाडौं महानगरपालिका प्रधानाध्यापक र स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आव्हान गरेको छ । काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ …कार्तिक १७, २०८०
सामुदायिक विद्यालय शिक्षामा सूचना तथा सञ्चार प्रविधिप्रविधिमैत्री भइसक्दा शिक्षकले उही पुरानो २० वर्ष अगाडि पढेको ज्ञानका आधारमा पढाएर आजका बालबालिकाको मनोविज्ञानलाई पच्छ्याउन सकिन्न। उनीहरुको रुचि एकातिर छ, हामीले अर्कैतिर धकेल्दा बच्चाले सिकाइमा प्रगति गर्न सक्दैन।कार्तिक १६, २०८०
मावि तृतीय श्रेणीमा ७१८ जना शिक्षक नियुक्तिका लागि सिफारिसशिक्षक सेवा आयोगले यो वर्ष माध्यमिक तहमा शिक्षक नियुक्तिका लागि ७१८ शिक्षकको नाम सिफारिस गरेको छ । आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक …कार्तिक १४, २०८०
प्रथम श्रेणीका मावि शिक्षक मर्यदा क्रमको १९ औं नम्बरमाराष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ । विधेयकमा माध्यमिक तहका प्रथम …कार्तिक १४, २०८०
आयोगको परीक्षा केन्द्र परिवर्तनआयोगले कात्तिक १८ गते सञ्चालन गर्न लागेको निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि एक लाख ७५ हजार जनाले आवेदन फारम भरेका छन् ।कार्तिक १३, २०८०
भोको पेटले बालबालिकालाई के सिकाउने ?स्थानीय सरकारले व्यवस्थापन गरेका शिक्षकलाई अनुदान रोकियो । निजी स्रोतका छ जना शिक्षकले चालु शैक्षिक सत्रदेखि पारिश्रमिक पाएका छैनन् । भोको पेटले ससाना …कार्तिक ९, २०८०