गुणस्तरीय शिक्षा प्रवर्धनमा शिक्षकका पेसागत संस्थाको भूमिकाआफ्नो जिम्मेवारी मात्र पनि सफलतापूर्वक बहन गर्ने हो भने पक्कै पनि गुणस्तरीय शिक्षा वृद्धि गर्नको लागि एक इँटा थपिन सक्छ ।भाद्र २२, २०८०
मावि सामाजिक विषयका नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले सामाजिक विषयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको छ …भाद्र २१, २०८०
अंङ्ग्रेजी विषयको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अंङ्ग्रेजी विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को नतिजा प्रकाशन गरेको …भाद्र २०, २०८०
मावि तृतीय श्रेणीको चार विषयको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले माध्यमिक तहक, तृतीय श्रेणी, शिक्षक पदको नेपाली, शुक्ल यजुर्वेद, संस्कृत व्याकरण र संस्कृत साहित्य विषयको खुला प्रतियोगितात्मक लिखित परीक्षा …भाद्र १९, २०८०
माविको ऐच्छिक विषयको नतिजा सार्वजनिक (नतिजासहित)आयोगले असोज १७ गते विहान ८ बजे शिक्षक सेवा आयोग भक्तपुरमा अन्तर्वार्ताका लागि सफल उम्मेद्वारलाई बोलाएको छ ।भाद्र १९, २०८०
शिक्षकको रिक्त दरबन्दी भदौ ३१ गते भित्र पठाउन निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको रिक्त दरबन्दी पठाउन सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ । शिक्षक सेवा आयोगको …भाद्र १८, २०८०
शैक्षिक उपलब्धि बढाउन गरिएको कार्यमूलक अनुसन्धानसिकाइ त गरेर सिक्ने, देखेर सिक्ने क्रियाकलापमुखी एवं उदेश्यमूलक हुनुपर्छ अनि मात्रै सिकारूलाई सिकाइप्रति उत्सुक र जागरुक बनाउँछ, उत्प्रेरित गराउँछ भन्ने कुरालाई पुष्टि गरेको छ ।भाद्र १४, २०८०
दोहोरो सुविधा लिने उपप्राध्यापक विरुद्ध मुद्दा दायरपोखरा विश्वविद्यालयका उप–प्राध्यापक रविन्द्र प्रसाद बराल दोहोरो सुविधा लिइ भ्रष्टचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, …भाद्र १३, २०८०
आन्तरिक र कार्य सम्पादन मूल्याङ्कनको आधारमा शिक्षक बढुवाका लागि आवेदन मागशिक्षक सेवा आयोग आन्तरिक प्रतियोगितात्मक परीक्षा ( २५ प्रतिशत) र कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत) को आधारमा शिक्षक बढुवाका लागि आवेदन माग गरेको …भाद्र ११, २०८०
आमाहरुलाई पढाउँदै सेवानिवृत्त शिक्षकबेनीको प्रकाश माध्यमिक विद्यालयबाट सेवानिवृत्त शिक्षक हरिकृष्ण सुवेदी आमाहरुलाई पढाउन पुनःस्वयंसेवक शिक्षकका रुपमा शिक्षण पेसामै फर्किएका छन् । पढ्ने …भाद्र ९, २०८०