विज्ञान र गणित विज्ञानको अन्तर्वार्ताको नतिजा प्रकाशनशिक्षक सेवा आयोग निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको विज्ञान र गणित …माघ ४, २०८०
वर्तमान कानुनी व्यवस्थाभित्र रहेर स्तरीय शिक्षकको व्यवस्थापन कसरी ?स्थानीय तहले शिक्षक मेन्टरको व्यवस्था, विषय विज्ञसँग छलफल एवं अन्तरकृया गर्ने मौका, विषयगत शिक्षकहरूको सन्जाल निर्माण गर्ने जस्ता कार्यले शिक्षकहरूलाई थप सहयोग पुग्न सक्छ ।माघ ३, २०८०
माध्यमिक तहको विज्ञापन संशोधनशिक्षक सेवा आयोगले माध्यमिक तहको विज्ञापन संशोधन गरेको छ । माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि गरिएको …माघ २, २०८०
निमावि कोशी प्रदेशको अन्तर्वार्ताको नतिजा प्रकाशन (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कोशी प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाली, अङ्ग्रेजी र …माघ २, २०८०
रोस्टर बन्न इच्छुक शिक्षकले माघ मसान्तभित्र आवेदन दिनु पर्नेराष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा ११ र १२ ले रोस्टरका लागि माघ मसान्तभित्र आवेदन माग गरेको छ । बोर्डलेप्रश्न पत्र निर्माण, प्रश्न …माघ २, २०८०
निमावि बागमती र गण्डकी प्रदेशका शिक्षक छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको बागमती प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले नेपाली, अङ्ग्रेजी, …पौष २९, २०८०
कर्णाली र सुदूरपश्चिम प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको कर्णाली प्रदेशको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ । आयोगले अङ्ग्रेजी, गणित, विज्ञान, …पौष २८, २०८०
कक्षाकोठामा जाँदा शिक्षकले प्रधानाध्यापकलाई मोबाइल बुझाउनु पर्नेधादिङको नीलकण्ठ नगरपालिकाले शिक्षकलाई कक्षकोठमा मोवाइल प्रयोग गर्न नदिने निर्णय गरेको छ । नगरशिक्षा शाखाले पालिकाअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत …पौष २७, २०८०
मधेश प्रदेशमा निमावि शिक्षक नियुक्तिका लागि छनोट (नतिजासहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको मधेश प्रदेशको नतिजा सार्वजनिक गरेको छ । नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, सामाजिक, …पौष २७, २०८०
आयोगद्वारा निमावि लुम्बिनी प्रदेशका शिक्षक छनोट (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान, …पौष २६, २०८०