प्राविमा दरबन्दी अनुसार शिक्षक नियुक्तिका लागि सिफारिस नहुने संकेत, माग अनुसार उम्मेदवार उत्तीर्ण भएनन्शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक लिखित परीक्षाको तीन जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले अहिले सार्वजनिक …माघ २१, २०८०
प्राविको तीन जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको लिखित परीक्षाको तीन जिल्लाको नतिजा सार्वजनिक गरेको छ । अनायोगले तेह्रथुम, ताप्लेजुङ र झापा …माघ २१, २०८०
प्राविधिक समस्या नदेखिए आजबाट प्राविको नतिजा सार्वजनिक हुनेशिक्षक सेवा आयोगले प्राविधिक समस्या नआाएमा प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोट प्रतियोगिताको विषयगत परीक्षाको नतिजा आजबाट गर्ने भएको छ …माघ २१, २०८०
माविमा कोशीबाट आवेदन दिने धेरैशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि गत पुस ८ गते माग गरेको विज्ञापनमा ४३ हजार ८८८ जनाले आवेदन दिएका छन् ।माघ २१, २०८०
मावि शिक्षकका लागि आवेदन दिने पद माग संख्याभन्दा ९९ प्रतिशत बढीशिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीका शिक्षक छनोटका लागि गत पुस ८ गते माग गरेको विज्ञापनमा ४३ हजार ८८८ जनाले आवेदन दिएका छन् । कुल ४४२ …माघ १७, २०८०
दरबन्दी विवरण आउने बितिकै निमाविको विज्ञापन हुने, प्राविको नतिजा माघअन्तिम साताशिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निम्न माध्यमिक तहको दरबन्दी विवरण आउने बितिकै तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोग विज्ञापन गर्ने तयारीमा …माघ १५, २०८०
सेवानिवृत्त शिक्षकको शैक्षिक उन्नयनमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धताकैलालीका सेवानिवृत्त शिक्षकहरू आफूहरूसँग रहेको विज्ञतालाई स्थानीय पालिकाले प्रयोग गर्न नसकेको बताउँछन् । कैलालीको टीकापुरमा भएको सेवानिवृत्त शिक्षकको भेलाले …माघ १४, २०८०
कार्यान्वयन हुन सकेन बालेनको समान तलबको निर्देशन, अहिलेसम्म एउटा पनि उजुरी परेन !सस्तो लोकप्रियताका लागि बालेनको निर्देशन कि ? कार्यान्वयनका लागि ! संस्थागत विद्यालयलाई निर्देशन त दिए तर उनले नै फर्केर नहेर्दा यो निर्देशन …माघ १०, २०८०
माविमा आवेदन दिनको संख्या ३२ हजार कट्योशिक्षक सेवा आयोगले गत पुस ८ गते संशोधन सहित ४४२ पदका लागि गरेको माध्यमिक तह तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षामा आवेदन दिनेको संख्या ३२ हजार १५४ …माघ ७, २०८०
निमाविको बाँकी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेशको नतिजा सार्वजनिक गरेको छ । आयोगले सो प्रदेशको अङ्ग्रेजी, गणित, विज्ञान र …माघ ४, २०८०