निर्देशनालय र केन्द्र नहटाउन महासंघको मागशिक्षकसँग प्रत्यक्ष सरोकार राख्ने प्रदेश अन्तर्गतका कार्यालयहरू शिक्षा विकास निर्देशनालय’ र ‘मानव संसाधन विकास केन्द्र’ नहटाउन नेपाल शिक्षक महासंघले माग गरेको …फाल्गुण ३, २०८०
निमाविमा कुन विषयमा कति शिक्षक माग (विज्ञापन सहित)शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणीका ७७७ जना शिक्षक छनोटका लागि आज विज्ञापन गरेको छ । आयोगले आजदेखि नियमित दस्तुरमा चैत १ गते सम्ममा र दोब्ब …फाल्गुण २, २०८०
निमाविको लागि आयोगले गर्यो विज्ञापनविज्ञापन शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको प्रतियोगितात्मक लिखित परीक्षाका लागि विज्ञापन माग गरेको छ । निम्न माध्यमिक तह, तृतीय …फाल्गुण २, २०८०
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायरअख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा स्थायी शिक्षिकाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । पोखरा …फाल्गुण १, २०८०
पहिलोपटक दरबन्दी समस्या हलहेटौँडा उपमहानगरपालिकाले पहिलोपटक वैज्ञानिक हिसाबले शैक्षिक क्षेत्रमा दरबन्दी मिलान गरेको छ । लामो समयसम्म व्यवस्थित हुन नसकेको दरबन्दी मिलान गर्दै …माघ २५, २०८०
आर्थिक अभावका कारण शिक्षकसंग भएको सम्झौता कार्यान्वयन भएनः मन्त्री राईमुलुककै आर्थिक अवस्थाका कारण शिक्षकसंग गरेको सम्झौता कार्यान्वयन हुन नसकेको शिक्षा मन्त्री अशोक कुमार राईले स्वीकार गरेका छन् । मन्त्री राईले आयोगको २५ औं …माघ २५, २०८०
एसईईको प्रतिप्रश्नपत्र ४.५१ रुपियाँमा छापिनेयतिबेला परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले प्रश्नपत्र तयारीमा व्यस्त छ । यस वर्ष नयाँ पाठ्यक्रमअनुसार नयाँ मोडलमा प्रश्नपत्र सोधिने भएको छ ।माघ २५, २०८०
प्राविका चार जिल्लाका शिक्षक अन्तर्वार्ताका लागि सिफारिस (नतिजासहित)शिक्षक सेवा आयोगले आज पनि चार जिल्लाका प्राथमिक तहका शिक्षक छनोटका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तह, तृतीय श्रेणी, …माघ २४, २०८०
धनकुटा, सप्तरी, हुम्ला र डोटी जिल्लाको नतिजा प्रकाशन (नतिजासहित)शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत असोज १३ गते लिइएको खुला प्रतियोगितात्मक लिखित (विषयगत) …माघ २३, २०८०
चार जिल्लाको प्राविको नतिजा सार्वजनिक (नतिजा सहित)शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगबाट प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक …माघ २२, २०८०