After SEE Portal

प्रावि द्वितीय श्रेणी शिक्षक बढुवाको नतिजा प्रकाशन (नतिजासहित)

Bridge Course

शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको प्राथमिक तह द्वितीय श्रेणीको नतिजा प्रकाशन  गरेको छ ।

आयोगले गत मंसिर ९ गते लिएको आन्तरिक प्रतियोगिताको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगको हिजोको निर्णय अनुसार लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता आगामी चैत १३ र १४ गते सूचनामा उल्लेख गरिएको स्थानमा लिइन छ ।

नतिजा हेर्नुहोस्ः

A Levels MA