एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकार गम्भीर बन्नुपर्नेनेपाल शिक्षक संघले एसईई, कक्षा ११ र १२ को परीक्षा सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गरेको छ । संघको बैठकपछि जारी गरीएको विज्ञप्तिमा भनिएको छ,‘उल्लेखित …बैशाख १०, २०७७
शिक्षकका लागि अनलाइनबाट तालीमकोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी) को समयमा पनि शिक्षकका लागि अनलाइनबाट तालिम सञ्चालन गरिएको छ । एकीकृत …बैशाख १०, २०७७
झापामा दूरशिक्षा : बन्दाबन्दीमा घर नै बन्यो विद्यालयकोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशभर बन्दाबन्दी (लकडाउन) गरेपछि झापाका शिक्षण संस्थाले दूरशिक्षा माध्यमबाट पठनपाठन शुरु गरेका छन् । बन्दाबन्दीका …बैशाख १०, २०७७
भर्चुअल विधिमा पत्रकारिता शिक्षाकोभिड–१९ को महामारीबीच सरकारले वैकल्पिक विधिको शिक्षाको तयारी गरेका बेला कान्तिपुर सिटी कलेजमा पत्रकारितासहित विभिन्न विषयका कक्षा भर्चुअल हुन थालेका छन् …बैशाख १०, २०७७
महिला शिक्षकको सुझावः लकडाउनमा विद्यार्थीले के गर्ने ?विश्व यति वेला कोरोना भाइरस संक्रमणका कारण थला परेको छ । यो अवस्थामा बाध्यतावश सरकारले लकडाउन गरेको छ । ६ चैतमा तय भएको एसईई स्थगित हुन पुग्यो …बैशाख ९, २०७७
लकडाउन, प्रविधि र शिक्षकअहिले सम्पूर्ण मानवजाति कोरोना भाइरस (Covid-19) को संक्रमणको कारणले आक्रान्त छ। यो लेख तयार पार्ने समयसम्म विश्वका २१० देशमा यो रोगको संक्रमण फैलिइसकेको छ। …बैशाख ५, २०७७
शिक्षा मन्त्रीसंग सातै प्रदेशका सामाजिक विकास मन्त्रीको अनलाइन बैठक, के के भयो कुरा ?सातै प्रदेशका सामाजिक विकास मन्त्रीसंग शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले अनलाइन वैठक गरेका छन् । वैठकमा प्रदेशका सामाजिक विकास …बैशाख ४, २०७७
गुरुहरु घरायसी काममा व्यस्तबिहानदेखि साँझसम्मको समय शिक्षणमा व्यस्त पाल्पा, रामपुर नगरपालिका १० का दामोदर तिमिल्सिना अहिले घरायसी कामकाजमा व्यस्त हुनुहुन्छ । उहाँलगायत शिक्षणमा व्यस्त …बैशाख ३, २०७७
प्रधानाध्यापकको योग्यता एमफिल गराउने उपसमितिको प्रतिवेदन कता हरायोनेपालमा लाखैं खर्च गरेर सार्वजनिक शिक्षा रुपान्तरण तथा सुधारका नाममा विभिन्न समिति उपसमिति गठन गर्दै सुनौंसुनौं लाग्ने प्रतिवेदन बन्छन् तर कतिपय प्रतिवेदन …चैत्र २९, २०७६
लकडाउन कहरः शिक्षा क्षेत्रमा के के पर्यो असर ?शिक्षा क्षेत्रका लागि लकडाउन कहर बन्दै गएको छ । मुख्यतः विद्यार्थीहरु यसको सवै भन्दा बढि मारमा परेका छन् । नतिजा प्रकाशनदेखि परीक्षा तालिका र विद्यार्थी भर्ना …चैत्र २८, २०७६