काभ्रे बहुमुखी क्याम्पसमा एक महिनादेखि तालाबन्दीएक महिनादेखि बनेपा नगरपालिका–६ बुडोलस्थित काभ्रे बहुमुखी क्याप्पसको प्रशासन र लेखा शाखा बन्द अवस्थामा रहेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन …फाल्गुण २७, २०७६
शिक्षक अध्यापन अनुमति पत्र नै नक्कलीश्री युवा प्र्राथमिक विद्यालय गोइठी टिकुलिया महोत्तरीमा कार्यरत महिला शिक्षकले नक्कली शिक्षक अध्यापन अनुमति पत्रका भरमा राहात अनुदान कोटामा ९ वर्षदेखि शिक्षण …फाल्गुण २५, २०७६
विद्यार्थीको हात ब्लेडले चिर्न लगाउने महिला शिक्षक पक्राउकाठमाडौँको जडिबुटीस्थित जागृति एकेडेमीले कम नम्बर ल्याएको भन्दै विद्यार्थीलाई आफ्नै हात ब्लेडले चिर्न लगाएर निर्मम सजाय दिने महिला शिक्षकलाई सोधपुछ गर्न …फाल्गुण २४, २०७६
उपकुलपति नियुक्तिले सुदूरपश्चिमाञ्चल विश्वविद्यालय लयमा फर्किने आशाकञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय साढे नौ महिना तालाबन्दीको शिकार बन्यो । नेपाल विद्यार्थी सङ्घदेखि …फाल्गुण २२, २०७६
१९ वर्ष नक्कली प्रमाणपत्रका भरमा शिक्षणदुरुपयोग अनुसन्धान आयोगमा नक्कली प्रमाणपत्र सम्बन्धी बढी उजुरी पर्ने गरेका छन् । अख्तियारमा परेका उजुरीको छानबिनका क्रममा शिक्षकका प्रमाणपत्र बढी नक्कली भएको …फाल्गुण २२, २०७६
सार्वजनिक शिक्षा रुपान्तरणको खम्बा प्रधानाध्यापक२०५१ मा शिक्षक बनेर तत्कालीन जनकल्याण प्राथमिक विद्यालय हालको जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारीकमला राई अहिले सो विद्यालयको प्रधानाध्यापक …फाल्गुण २१, २०७६
तीन विषयको पाठ्यक्रम सार्वजनिक (पाठ्यक्रम सहित)शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको तीन विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले नेपाली, अंग्रेजी र गणितको विषयगत …फाल्गुण २०, २०७६
भोजपुर क्याम्पसको पठनपाठन ठप्पभोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त …फाल्गुण २०, २०७६
विश्वविद्यालयको नेपाली अत्यन्तै कमजोर, लाइसेन्स परीक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण (नतिजा सहित)आयोगको लिखित परीक्षामा जम्मा १६ हजार ४७ जना परीक्षार्थी मध्ये २ हजार ७३८ ले मात्र न्यूनतम् ५० अङ्क ल्याउन सफल भए भने ६१२ जना परीक्षार्थीको परीक्षा रद्द …फाल्गुण १९, २०७६
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदैआगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ …फाल्गुण १९, २०७६