विद्यालयबाट बिचैमा हराएका बालबालिका फेरी निरक्षर पो भएकी !कक्षा १ मा भर्ना भएका १४.९ प्रतिशत बालबालिका बिचैमा हराएका छन् ।कक्षा ८ सम्म पुगेका ८५.१ प्रतिशत बालबालिका मध्ये कक्षा १० सम्म पुग्दा ६६।१ प्रतिशत मात्र …फाल्गुण २१, २०७९
तनहुँका १७ विद्यालयमा अक्षयकोषतनहुँको दमौली सङ्गम क्लबद्वारा जिल्लाभित्रका १७ विद्यालयमा एकैसाथ अक्षयकोषको स्थापना गरिएको छ । विपन्न, अपाङ्गता भएका, सिमान्तकृत तथा अल्पसङ्ख्यक बालबालिकालाई …फाल्गुण २१, २०७९
कक्षा १२ को २०८० को वार्षिक परीक्षा तालिका सार्वजनिक (तालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२ ), ले २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को साधारण परम्परागत र प्राविधिक विषय समूह …फाल्गुण २१, २०७९
बहिरा व्यक्ति पढ्ने विद्यालयलाई आर्थिक समस्याकक्षाकोठामा विद्यार्थी कोही पढिरहेका छन्, कोही लेखिरहेका छन् । कोही विद्यार्थी भने इशारामा केही भनिरहेका छन् । यो दृश्य तनहुँको व्यास नगरपालिका–१ खकौलीमा …फाल्गुण २०, २०७९
रौतहटका विद्यालय शुक्रबारसम्म बन्दरौतहटका विद्यालय बन्द गरिएको छ। रौतहटका अधिकांश विद्यालय आज होली मनाएर विदा गीरएको छ । सोमबारदेखि बुधवारसम्म होली मनाइने भएकोले शुक्रबार नै …फाल्गुण १९, २०७९
कक्षा ९ को रजिष्ट्रेसन खुल्योबोर्डले रजिष्ट्रेसन फारम फागुन १९ देखि चैत मसान्तभित्र बुझाउन सक्ने गरी समयावधि दिएको छ ।फाल्गुण १९, २०७९
विद्यार्थीमा एक प्रकारको विचलन देखा पर्योअध्ययनमा संलग्न यो विद्यालय केही समय अघि अधिकांश विद्यार्थी उच्च अंकका साथ उत्तीर्ण गराउने विद्यालय हो । आज ५ प्रतिशत मात्र पास गराउने विद्यालयमा झरेको छ …फाल्गुण १८, २०७९
सबै विषयमा आन्तरिक मूल्याङ्कनपरियोजना कार्य, विद्यार्थीको सक्रियता, उपस्थिति लगायतका आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।फाल्गुण १७, २०७९
वार्षिक ३०० जनालाई व्यावसायिक सिप प्रदान गर्दै महानगरकाठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि वार्षिक ३०० जना विद्यार्थीलाई व्यवसायिक सिप प्रदान गर्ने भएको छ । महानगरले शैक्षिक सत्र २०८० देखि सबै सामुदायिक …फाल्गुण १७, २०७९
बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा आवासीय सुविधासहित अध्ययनका लागि आवेदन मागविपन्न समुदायका जेहेनदार बालबालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरी आवासीय सुविधासहित अध्यापन गराउनका लागि आवेदन माग गरिएको छ । शिक्षा, विज्ञान तथा …फाल्गुण १६, २०७९