जनता माध्यमिक विद्यालय जोखिमग्रस्तसुर्खेतको चिङ्गाड गाउँपलिका २ रानीबासस्थित जनता माध्यमिक विद्यालय जोखिमग्रस्त भएको छ । विद्यालयको छेवैबाट सडक विस्तारका लागि खोलिएको ट्रयाकबाट निरन्तर …मंसिर २६, २०७९
बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षाहिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक …मंसिर २६, २०७९
कहिलेसम्म बोरामा !नेपालमा तीन तहको सरकार छ । तीनै तहको सरकारले शिक्षा क्षेत्रमा आ–आफ्ना कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । तथापि, प्रदेश २ को शिक्षा विकासका लागि कुनै सरकारले …मंसिर २६, २०७९
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुलाराष्ट्रिय परीक्षा बोर्ड परक्षिा नियन्त्रण कार्यलयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७९–८० मा भर्ना भएका …मंसिर २६, २०७९
विद्यालय खाली, विद्यार्थीलाई सुन्तला टिप्ने चटारोव्यास नगरपालिका ११ राम्चेमा सूर्योदय प्राथमिक विद्यालय छ । स्थानीय राम्चे र ओढारेका चेपाङ समुदायका करिब ३१ घरमध्ये राम्चेका– नौ घरका २८ चेपाङ …मंसिर २५, २०७९
निमाविका शिक्षक छनोट भएपछि मात्र प्राविको सामान्य परीक्षाको नतिजा सार्वजनिक गर्ने ( साप्ताहिक शैक्षिक गतिविधि मंसिर १६–२३)पुसमा माध्यमिक तह, माघमा निम्नमाध्यमिक तह र फागुनमा प्राथमिक तहको विज्ञापन गर्ने गरी २०७९ सालको बार्षिक कार्यतालिका सार्वजनिक गरेको शिक्षक सेवा आयोगले गत वर्ष …मंसिर २५, २०७९
२ महिनाको मासिक शुल्कभन्दा बढी वार्षिक शुल्क लिन नपाउनेवीरगञ्ज महानगरपालिका आफ्नो माातहतका विद्यालयको शुल्क निर्णारण गरेको छ । महानगरपालिकाले विद्यालयको स्तर निर्धारण गरी स्तर अनुसारकै शुल्क निर्धारण गरेको हो …मंसिर २४, २०७९
अभावमा गुज्रिँदै साङ्केतिक विद्यालयसबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना …मंसिर १९, २०७९
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि निर्देशनराष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहले एउटा कार्यक्रमको बजेट अर्कोमा खर्च गर्न नपाउने गरी स्थानीय तहलाई बजेट निकासा गर्न शिक्षा …मंसिर १८, २०७९
विद्यालयमा इन्टरनेट विस्तारजिल्लाको तमानखोला गाउँपालिका सबै विद्यालय सुविधासम्पन्न बनेका छन् । आधारभूत र माध्यमिक तहसम्म पढाइ हुने विद्यालयमा त आधुनिक प्रविधिमार्फत पठनपाठनसमेत हुन …मंसिर १८, २०७९