आफूखुसी शुल्क लिएको समाचार प्रति मन्त्रालयको ध्यानाकर्षणशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र २०८० को विद्यार्थी भर्ना गर्दा निजी लगानीका विद्यालयहरूले आफूखुसी ढङ्गले शुल्क उठाएको भन्ने विषयमा आफ्नो …चैत्र २८, २०७९
विस्तारै लयमा फर्कदैं दरबारहाइ स्कुलदरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । केही वर्ष अगाडिसम्म विद्यार्थीको …चैत्र २४, २०७९
दैनिक तीन घण्टा पैदल हिँडेर विद्यालयसरकारले कुनैपनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोकेको छ । तर एक विकट गाउँमा …चैत्र २३, २०७९
छिटफुट घटना बाहेक एसईई शान्तिपूर्णः नियन्त्रकएसईईमा करिब एक प्रतिशत विद्यार्थी अनुपस्थित रहेको र तीमध्ये बढी छात्र भएको नियन्त्रक श्रेष्ठले जानकारी दिए ।चैत्र २३, २०७९
काठमाडौंको शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका सार्वजनिककाठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८० को वार्षिक कार्यतालिका तयार गरेको छ । महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा शैक्षिक सत्र …चैत्र २३, २०७९
कसले कति पाए विपन्न लक्षित छात्रवृत्ति (विस्तृत विवरणसहित)शिक्षा तथा मानव स्रोत केन्द्रले विपन्न लक्षित छात्रवृत्ति देशभरका यी विद्यार्थी छनोट गरेको छ । कक्षा ९ का विद्यार्थीलाई ६ हजारदेखि २४ हजारसम्म बार्षिक प्रदान …चैत्र २२, २०७९
सङ्घीय शिक्षा विधेयक ल्याउन सभामुखको आग्रहप्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा विधेयक छिटो संसद्मा पेस गर्ने वातावरण सिर्जना गर्न नेपाल सरकार र राजजीतिक नेतृत्वलाई आग्रह गरेका छन् …चैत्र २१, २०७९
अहिले सम्म एसईईमा देखिएका त्रुटिचैत्त १७ गते बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निरन्तर त्रुटिका समाचार बाहिरिरहेका छन् । राष्ट्रिय परीक्षा बोर्डले पूर्व निर्धारित गरेको तालिका …चैत्र २०, २०७९
संस्थागत विद्यालय आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउनेकाठमाडौं महानगरपालिका शिक्षा विभागले सबै संस्थागत विद्यालयलाई आफैले पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्न नपाउने परिपत्र जारी गरेको छ । विभागले …चैत्र १९, २०७९
विपन्न लक्षित छात्रवृत्तिका लागि विद्यार्थी छनोट (नामावलीसहित)शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कक्षा ९–१२ मा अध्ययनरत २४० जनालाई विपन्न लक्षित छात्रवृत्ति कार्यक्रमका लागि छनोट गरेको छ …चैत्र १९, २०७९