सामुदायिक विद्यालयको जग्गा सूचीकृतगढवा गाउँपालिकाभित्र रहेका धेरैजसो सामुदायिक विद्यालय ऐलानी जग्गामा बनेका छन् । जग्गा ऐलानी भए पनि सरकारी विद्यालयले लामो समय खाली रहेका ती जग्गा भोगचलन गर्दै …पौष ६, २०७९
एडभान्स सरस्वती प्रकाशन प्रालिका स्विकृति रद्दएडभान्स सरुस्वती प्रकाशन प्रालिका पाठ्यपुस्तक प्रयोग नगर्न पाठ्यक्रम विकास केन्द्रले निर्देशन दिएको छ । २०७७ सालमा प्रकाशित कक्षा ११ र २०७८ सालमा …पौष ५, २०७९
विद्यालयको स्रोत परिचालन तथा प्रभावकारी सुपरिवेक्षण सम्बन्धि मस्यौदा तयार (मस्यौदासहित)विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरिवेक्षणको व्यवस्थाका लागि मस्यौदा तयार पारिएको छ शिक्षा तथा मानव स्रोत …पौष ५, २०७९
केन्द्रद्वारा २०७९–२०८१ को लागि स्वीकृति भएका पाठ्यसामग्रीको सूची सार्वजनिक (सूचीसहित)पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०७९–२०८१ को लागि स्वीकृति भएका पाठ्यसामाग्रीको सूची सार्वजनिक गरेको छ । केन्द्रले कक्षा १देखि १२ सम्म पठनपाठन हुने …पौष ४, २०७९
साक्षर घोषणा अभियान अलपत्र, कर्णालीका पाँच जिल्ला कहिले हुने साक्षरकर्णालीका पाँच जिल्ला अझै साक्षर घोषणा हुनसकेका छैनन् । आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको …पौष ३, २०७९
सामुदायिक विद्यालयहरूलाई अनुदानका लागि आवेदन मागसामुदायिक विद्यालयहरूलाई सिकाइ उपलब्धिमा आधारित प्रोत्साहन कार्यक्रम र विद्यार्थी केन्द्रित व्यवस्थापन सुधार कार्यक्रम अनुदानका लागि आवेदन माग गरिएको …पौष ३, २०७९
नत महानगरका छात्राले सेनिटरी प्याड पाए, नत गत वर्षको पुस्तकको पैसाचालु शैक्षिक सत्रमा काठमाडौं महानगरपालिले सामुदायिक विद्यालयका कक्षा ८ सम्मकै बालबालिकालाई दिवा खाजाको व्यवस्था गरेको छ । त्यसका लागि प्रतिविद्यार्थी दैनिक …पौष १, २०७९
महानगरका ८ विद्यालय पुरस्कृतकाठमाडौं महानगरपालिकाले २८औं महानगर दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालयसहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेको छ । एसईई तथा कक्षा १२ को नतिजामाउत्कृष्ट …मंसिर २९, २०७९
शिक्षाले व्यक्तित्व विकासमा योगदान पुर्याउँछः राष्ट्रपति भण्डारीराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान पु¥याउने बताएकी छिन् । राष्ट्रपति भण्डारीले मानिसलाई असल, योग्य, सक्षम र …मंसिर २७, २०७९
महानगर दिवसका अवसरमा ८९ सामुदायिक विद्यालयमा सरसफाइकाठमाडौँ महानगरपालिकाले आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ । महानगरलेले आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित …मंसिर २७, २०७९