पाठ्यपुस्तक सबैको हातमा पुगी सक्यो७७ ओटै जिल्लाका सूचीकृत कुल १२६७ स्थानीय विक्रेताहरू मार्फत् विद्यालय तहको पाठ्यपुस्तक विक्री वितरण समेत भइरहेको जनाएको छ ।बैशाख १७, २०८०
विद्यालयको चिन्ह र नाममा एकरुपता नल्याए कारबाही गर्ने चेतावनीकाठमाडौं महानगरपालिकाले विद्यालयको चिन्ह र नाममा एकरुपता नल्याए कारबाही गर्ने चेतावनी दिएको छ ।बैशाख १७, २०८०
शिक्षक स-सम्मान विदा हुँदा कर्मचारी रित्तै फर्कनु पर्ने अवस्थाको अन्त्य हुनुपर्नेः महामन्त्री शर्मानेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विद्यालयमा संगै समय बिताएका शिक्षक ससम्मान बिदा हुँदा कर्मचारी रित्तै फर्कनु पर्ने अवस्थाको …बैशाख १६, २०८०
कुनै कक्षामा टाइ अनिवार्य नगर्न निर्देशनकाठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई टाइ अनिवार्य नगर्न निर्देशन दिएको छ ।बैशाख १५, २०८०
विद्यालयमा राजनीति गर्नु अपराधः प्रमुख बालेनकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले शिक्षा विभागमा लगाएको ताला काटेको सार्वजनिक गरेका छन् । आफ्नो फेसबुक फेजमा भिडियो सार्वजनिक गर्दै …बैशाख १५, २०८०
सामाजिक शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा पनि उत्तर दिन पाइनेत्यसैले नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक माध्यममा परीक्षा दिन पाउने निर्णय गर्याैँ ।बैशाख १४, २०८०
मेची पारिको विद्यालय बन्द हुँदासीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय …बैशाख १४, २०८०
विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशनकाठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित …बैशाख १३, २०८०
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र बोर्डको आजको निर्णयअनुसार सार्वजनिक गरेको हो ।बैशाख १२, २०८०
कक्षा ११ को बार्षिक परीक्षा जेठ ९ गतेदेखि सञ्चालन हुने (समयतालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ २ गते देखि १८ गते सम्ममा कक्षा ११ को परीक्षा सञ्चालन गर्नेगरी समयतालिका सार्बजनिक गरेको छ …बैशाख १२, २०८०