दुई पब्लिकेसनका पाठ्यसामग्री बिक्रिवितरणमा प्रतिबन्धपाठ्यक्रम विकास केन्द्रले दुइओटा पब्लिकेसनका केही पाठ्यपुस्तक प्रयोगमा प्रतिबन्ध लगाएको छ । ओएसिस प्रब्लिकेसन प्रालि र आठराई पब्लिकेसन्स प्रालि काठमाडौंले …बैशाख २५, २०८०
मनाङका विद्यालयमा पुस्तक पुर्याउनै सकसहिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक …बैशाख २३, २०८०
कोलहवामै विद्यालय खोल्ने सपनाआजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना …बैशाख २३, २०८०
जति विषय लागे पनि मौका परीक्षामा सहभागी हुन पाइनेकक्षा १२ को परीक्षामा दुई विषयभन्दा बढीमा ‘नन ग्रेडेड’ प्राप्त गर्ने विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।बैशाख २१, २०८०
निश्चित विद्यार्थीलाई अङ्ग्रेजीमा सामाजिक शिक्षा अध्ययन गर्न दिने निर्णय“त्यस बारेमा थप अध्ययन गरेर अर्काे बैठकमा प्रस्ताव पेस गर्ने भन्ने सहमति भएको छ ।”बैशाख २१, २०८०
विद्यालय भर्नामा खोप कार्ड अनिवार्यबालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो …बैशाख १९, २०८०
सामाजिक अध्ययनः पाठनपाठन ढाँचा र माध्यम भाषाशिक्षासम्बन्धी ऐन नियमले पनि विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै भाषा हुने सुविधाजनक व्यवस्था गरिदिएको छ ।बैशाख १९, २०८०
आँबुखैरेनीले सुरु गर्यो पढ्दै कमाउँदै कार्यक्रमतनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । कार्यपालिकाको निर्णय अनुसार पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी …बैशाख १९, २०८०
५४ वर्षपछि माध्यमिक तह सञ्चालनखोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु …बैशाख १८, २०८०
पाठ्यपुस्तकका लागि कागज खरिद गर्न टेन्डर आह्वानजनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तक छाप्न कागज खरिद प्रक्रिया अगाडि बढाएको छ । केन्द्रले आज तीन हजार मेट्रिकटन कागज …बैशाख १७, २०८०