अधिकारी र बगालेलाई तीन वर्ष सम्म पाठ्यसामग्री लेख्न नपाउनेगरी प्रतिबन्धपाठ्यक्रम विकास केन्द्रले ज्ञानबहादुर अधिकारी र राममणी बगालेद्वारा लिखित कक्षा ६ र ७ को सामाजिक अध्ययन तथा मानवमूल्य शिक्षा विषयको पाठ्यसामग्री प्रकाशन …माघ ९, २०७९
पाठ्पुस्तक छपाइ तथा वितरण गर्न इच्छुक संस्थालाई नवीकरण तथा सूचीकरण हुन प्रस्ताव मागपाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाइ तथा वितरण गर्न इच्छुक मुद्रक तथा वितरकहरूलाई नवीकरण तथा सूचीकरणका लागि प्रस्ताव माग गरेको छ …माघ ९, २०७९
प्रचण्डका घरबेटीको जोडबलमा नीति नै परिवर्तनसिधै राजनीति र पहुँच जोडिएकाले विवादमा पर्ने डरले केन्द्रका पदाधिकारीहरु मुख खोल्न चाहेका छैनन् ।माघ ८, २०७९
अब कक्षा १० र १२ मा विषय कोड एउटैदेशभरिका विद्यालय कोड पनि एउटै कायम हुने भएको छ । छिटै कक्षा ९ मा रजिष्ट्रेसन खुला गरिनेछ ।माघ ७, २०७९
माथिल्ला कक्षामा चढ्दै जाँदा सिकाइ उपलब्धि झनझन खस्कँदैविद्यालय तहको सिकाइ प्रक्रिया तल्ला कक्षामा भन्दा माथिल्ला कक्षामा चढ्दै जाँदा सिकाइ उपलब्धि झनझन खस्कँदै गएको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण …माघ २, २०७९
गणित र विज्ञानको सिकाइ उपलब्धि २०१७ भन्दा पनि धेरै घट्यो–नासा प्रतिवेदेन २०२० (प्रतिवेदन सहित)विद्यालय शिक्षाको उपलब्धीको फड्को निराशाजनक अवस्थातिर गएको पाइएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले सार्वजनिक गरेको कक्षा ८ का …पौष २९, २०७९
कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नपाइनेशिक्षा तथा मानव स्रोत विकास केन्द्र (प्रारम्भिक बालविकास शाखा) ले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षा लिन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ …पौष २८, २०७९
‘विद्यालय नर्स’ का लागि गण्डकीका विद्यालय छनोटगण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विद्यालय नर्स’ कार्यक्रमका लागि तनहुँका दुई विद्यालय छनोट गरेको छ । प्रदेश सरकारको वार्षिक स्वीकृत …पौष २८, २०७९
परियोजनाले ल्याएको खुसीएकै घरका तीन जना छोराछोरी दृष्टिविहीन जन्मिएपछि समाजले अभिभावकलाई समेत पापीको संज्ञा दियो ।पौष २५, २०७९
हुम्लाका सबै सामुदायिक विद्यालय बन्दचिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका …पौष २५, २०७९