विद्यालयमा पढाइसँगै सीपम्याग्दीको बेनी नगरपालिकाका विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन थालिएको छ । नगरपालिकाको ‘हामी सक्छौँ, हामी गर्छौँ’ कार्यक्रममार्फत माध्यमिक तहमा अध्ययन गर्ने …जेष्ठ २४, २०८०
थाकस छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी सङ्कलनथारु कल्याणकारिणीसभा चितवनले स्थापना गरेको छात्रवृत्ति अक्षयकोषमा छ लाख बढी रकम सङ्कलन भएको छ । विसं २०७७ भदौमा स्थापना गरेको कोषमा रु छ लाख बढी रकम सङ्कलन …जेष्ठ २४, २०८०
विद्यालय नर्सलाई विषय शिक्षकका रुपमा प्रयोग गर्न नपाइनेबागमती प्रदेश सरकारले आफ्नो मातहतका सम्पूर्ण विद्यालयमा कार्यरत विद्यालय नर्सलाई विषय शिक्षकको रुपमा काम नलगाउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालय …जेष्ठ २४, २०८०
एसईईको नतिजा बार्षिक कार्यतालिकाले तोकेको समयमा नै हुनेराष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार भित्र भित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको छ । बोर्डले बार्षिक …जेष्ठ २३, २०८०
गर्मी बढेपछि पाँचदिन विद्यालय बन्दअत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द …जेष्ठ २३, २०८०
छात्रवृत्ति उपलब्ध नगराउने स्कुलको नाम सार्वजनिक (नामावलीसहित)मेयर साहेब त्यस अडानमा स्पष्ट हुनुहुन्छ । उहाँले अटेर गर्ने स्कुललाई बन्द गर्ने भन्नुभएको छ । तोकिएको मितिसम्म पनि छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने स्कुलको सम्बन्धन खारेज गर्नेमा हामी स्पष्ट छौँ ।जेष्ठ २३, २०८०
कामपाको तीन विद्यालयमा सञ्चालन हुन सकेन शिक्षामा सीप कार्यक्रमकाठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रम तीन माध्यमिक विद्यालयमा सञ्चालन हुन सकेको छैन । कामपाले गत वैशाख १२ देखि …जेष्ठ २२, २०८०
कर्णालीमा शिक्षा सुधारका लागि एक जिला एक नमुना विद्यालयकर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय निर्माण गर्ने भएको छ । सार्वजनिक शिक्षा सुधार अभियान मार्फत सामुदायिक विद्यालयमा शिक्षण सिकाइ …जेष्ठ २२, २०८०
७७ एकाइमा विद्यालय कर्मचारीको धर्नासरकारले आगामी वर्षको बजेटमा आफ्नो मुद्दा सम्बोधन नगरेपछि देशैभरका शिक्षा विकास तथा समन्वय एकाइमा विद्यालय कर्मचारीले धर्ना दिएका छन् । विद्यालय कर्मचारी …जेष्ठ २१, २०८०
गर्मी बढेपछि विद्यालय बन्द गर्न थाले स्थानीय तहकेही दिनदेखि बढेको अत्याधिक गर्मीका कारण पूर्वका सुनसरी, मोरङ र झापाका सामुदायिक र संस्थागत विद्यालय धमाधम विदा दिन थालिएको छ।जेष्ठ २१, २०८०