गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुनेकाठमाडौँ, २९ साउन : काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी …श्रावण २९, २०८०
‘पढ्दै कमाउँदै विद्यार्थी’ कार्यक्रम प्रभावकारीकञ्चनपुर, २८ साउन : लालझाडी गाउँँपालिकाले पढ्दै कमाउदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएका …श्रावण २८, २०८०
विजय स्मारकमा यसरी गरियो रकम पचशिक्षकले २०७८ साल वैशाखदेखि माघसम्म घरबाटै अनलाइन कक्षा सञ्चालन गरिएको भन्दै आफूहरुले खाजा नखाएको र खाजावापत भत्ता पनि नलिइएको भनी लिखित निवेदन दिएका छन् ।श्रावण २७, २०८०
कैलालीमा आएको बाढीले विद्यालयमा क्षतिसाउन २३ गते आएको बाढीले कैलालीका बाढी प्रभावित क्षेत्रका विद्यालयमा क्षति पुगेको छ । बाढीले विद्यालयमा पानी पस्दा कागजात, कापी किताब, बिच्छ्याइएका कार्पेट, …श्रावण २७, २०८०
निजी विद्यालयको सबै आन्दोलनका कार्यक्रम हाललाई स्थगितनिजी विद्यालय सञ्चालकले गर्दै आएको सबै आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरेका छन् । शिक्षा मन्त्रालयसंगको छलफलपछि निजी विद्यालयका …श्रावण २६, २०८०
सामुदायिक विद्यालय : सबै कोठामा आधुनिक प्रविधिसफा सुन्दर चिटिक्क परेको विद्यालय भवन । हरियो दुबोसहितको फूल बगँैचाले वातावरण नै रमणीय र सुन्दर बनाएको छ । सफा कक्षाकोठा र प्रत्येका कक्षामा …श्रावण २६, २०८०
कक्षा १२ को नतिजा २९ गते भित्र सार्वजनिक हुनेराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्राविधिक समस्या उत्पन्न नभएमा २९ गतेभित्र सार्वजनिक गर्ने भएको छ । प्राविधिक समस्या नआएमा २९ गते गर्ने गरी तयारी …श्रावण २६, २०८०
निजी विद्यालय सञ्चालकको प्रदर्शननिजी विद्यालय सञ्चालकहरूले संयुक्त रुपमा आज माइतीघरमा प्रर्दशन गरेका छन् । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रति असहमति …श्रावण २५, २०८०
विद्यालय शिक्षासम्बन्धी विधेयक बेपत्ता !देशभरका शिक्षकहरु पनि आन्दोलित भएका छन् । विशेष गरी शिक्षक सङ्घअन्तर्गत रहने वा स्थानीय सरकारअन्तर्गत रहने, सेवा सुविधा, उपदान, राहत कोटालाई दरबन्दीमा परिणत भएपछिको व्यवस्थापन लगायतका बारेमा उनीहरुको असन्तुष्टि रहेको छ ।श्रावण २५, २०८०
प्रविधिमैत्री बनाइँदै विद्यालयअर्घाखाँचीको सन्धिखर्क– २ शङ्खेटारी स्थित भगवती माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउन २२ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको छ । विद्यालयका पूर्व …श्रावण २४, २०८०