कर्णालीमा शिक्षण सिकाइ उपलब्धि कमजोरकर्णाली प्रदेशको शिक्षण सिकाइ उपलब्धि अन्य प्रदेशको तुलनामा कमजोर देखिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्र (इआरओ) ले शनिबार कर्णाली प्रदेशको …बैशाख ३१, २०८०
पढाइ एउटा विषयको, परीक्षा अर्काे विषयकोहाम्रा छोराछोरीमाथि स्कुलले ठूलो धोका दियो । एउटा विषय पढाउनुपर्नेमा अर्काे विषय पढाइएको रहेछ ।बैशाख ३०, २०८०
निःशुल्क शिक्षा व्यवहारमा कहिले ?काठमाडौँको गोकर्णेश्वर नगरपालिकास्थित अरुणोदय माध्यमिक विद्यालयका शिक्षकले आज पठाउनुभएको यो तितो वास्तविकताः हरेक दिन झैँ तेस्रो कक्षाको घन्टी बज्यो । म …बैशाख २६, २०८०
विद्यालय पुग्न चार घन्टा पैदलबागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ भित्रीवनका ललिता छन्त्याल बिहानै ७ बजे विद्यालय अध्ययनका लागि हिँड्नुहुन्छ । तमानखोला गाउँपालिका–५ खुङ्खानीस्थित शान्ति …बैशाख २६, २०८०
कक्षा १२ को परीक्षा आज ८ बजेदेखि सुरु हुँदै (समयतालिका सहित)कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै छ । बिहान ८ बजेदेखि सुरु भएर ११ बजे सम्म परीक्षा सञ्चालन हुँदैछ । परीक्षामा देशभरबाट कूल ४ लाख ६७ हजार तीन सय ८९ …बैशाख २६, २०८०
चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदैमङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन …बैशाख २५, २०८०
मदरसामा न शिक्षक न त विद्यार्थीबाँकेको नरैनापुर गाउँपालिका–४ स्थित मदरसामा शिक्षक र विद्यार्थीको उपस्थिति न्यून छ । जयरामपूर्वाको श्री मदरसा अहले सुन्नत सैयदुल उलुमकी शिक्षिका जयमती …बैशाख २५, २०८०
दुई पब्लिकेसनका पाठ्यसामग्री बिक्रिवितरणमा प्रतिबन्धपाठ्यक्रम विकास केन्द्रले दुइओटा पब्लिकेसनका केही पाठ्यपुस्तक प्रयोगमा प्रतिबन्ध लगाएको छ । ओएसिस प्रब्लिकेसन प्रालि र आठराई पब्लिकेसन्स प्रालि काठमाडौंले …बैशाख २५, २०८०
मनाङका विद्यालयमा पुस्तक पुर्याउनै सकसहिमाली जिल्ला मनाङ विकट क्षेत्र भएकाले यहाँका बालबालिकालाई शिक्षा आर्जन गर्न सकस पर्ने गर्दछ । विस्तारै शिक्षाको पहुँच पुगेको मनाङका विकट स्थानमा पुस्तक …बैशाख २३, २०८०
कोलहवामै विद्यालय खोल्ने सपनाआजभन्दा १८ वर्ष अगाडि मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ कोलहवा (तुलसियाही निकास) का स्थानीय समाजसेवी शुभकान्त झा, परमानन्द झा र फकिरी यादवले एउटा सपना …बैशाख २३, २०८०