जति विषय लागे पनि मौका परीक्षामा सहभागी हुन पाइनेकक्षा १२ को परीक्षामा दुई विषयभन्दा बढीमा ‘नन ग्रेडेड’ प्राप्त गर्ने विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएका छन् ।बैशाख २१, २०८०
निश्चित विद्यार्थीलाई अङ्ग्रेजीमा सामाजिक शिक्षा अध्ययन गर्न दिने निर्णय“त्यस बारेमा थप अध्ययन गरेर अर्काे बैठकमा प्रस्ताव पेस गर्ने भन्ने सहमति भएको छ ।”बैशाख २१, २०८०
विद्यालय भर्नामा खोप कार्ड अनिवार्यबालबालिकालाई विद्यालय भर्ना गर्दा बैतडीमा खोप कार्ड अनिवार्य गरिएको छ । पाँच वर्षमुनिका बालबालिकालाई विद्यालयमा भर्ना गर्दा खोप कार्ड अनिवार्य गरिएको हो …बैशाख १९, २०८०
सामाजिक अध्ययनः पाठनपाठन ढाँचा र माध्यम भाषाशिक्षासम्बन्धी ऐन नियमले पनि विद्यालयमा शिक्षाको माध्यम नेपाली भाषा, अंग्रेजी भाषा वा दुवै भाषा हुने सुविधाजनक व्यवस्था गरिदिएको छ ।बैशाख १९, २०८०
आँबुखैरेनीले सुरु गर्यो पढ्दै कमाउँदै कार्यक्रमतनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ । कार्यपालिकाको निर्णय अनुसार पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी …बैशाख १९, २०८०
५४ वर्षपछि माध्यमिक तह सञ्चालनखोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु …बैशाख १८, २०८०
पाठ्यपुस्तकका लागि कागज खरिद गर्न टेन्डर आह्वानजनक शिक्षा सामग्री केन्द्रले आगामी शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तक छाप्न कागज खरिद प्रक्रिया अगाडि बढाएको छ । केन्द्रले आज तीन हजार मेट्रिकटन कागज …बैशाख १७, २०८०
पाठ्यपुस्तक सबैको हातमा पुगी सक्यो७७ ओटै जिल्लाका सूचीकृत कुल १२६७ स्थानीय विक्रेताहरू मार्फत् विद्यालय तहको पाठ्यपुस्तक विक्री वितरण समेत भइरहेको जनाएको छ ।बैशाख १७, २०८०
विद्यालयको चिन्ह र नाममा एकरुपता नल्याए कारबाही गर्ने चेतावनीकाठमाडौं महानगरपालिकाले विद्यालयको चिन्ह र नाममा एकरुपता नल्याए कारबाही गर्ने चेतावनी दिएको छ ।बैशाख १७, २०८०
शिक्षक स-सम्मान विदा हुँदा कर्मचारी रित्तै फर्कनु पर्ने अवस्थाको अन्त्य हुनुपर्नेः महामन्त्री शर्मानेपाली काङ्ग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विद्यालयमा संगै समय बिताएका शिक्षक ससम्मान बिदा हुँदा कर्मचारी रित्तै फर्कनु पर्ने अवस्थाको …बैशाख १६, २०८०