कुनै कक्षामा टाइ अनिवार्य नगर्न निर्देशनकाठमाडौं महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई टाइ अनिवार्य नगर्न निर्देशन दिएको छ ।बैशाख १५, २०८०
विद्यालयमा राजनीति गर्नु अपराधः प्रमुख बालेनकाठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले शिक्षा विभागमा लगाएको ताला काटेको सार्वजनिक गरेका छन् । आफ्नो फेसबुक फेजमा भिडियो सार्वजनिक गर्दै …बैशाख १५, २०८०
सामाजिक शिक्षाको परीक्षामा अङ्ग्रेजी माध्यममा पनि उत्तर दिन पाइनेत्यसैले नेपाली वा अङ्ग्रेजीमध्ये कुनै एक माध्यममा परीक्षा दिन पाउने निर्णय गर्याैँ ।बैशाख १४, २०८०
मेची पारिको विद्यालय बन्द हुँदासीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी)को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् । आफ्नो गाउँ ग्लावाबस्तीमा विद्यालय …बैशाख १४, २०८०
विद्यालयमा राजनीतिक दल तथा भातृ सङ्गठनका कार्यक्रम नगर्न कामपाको निर्देशनकाठमाडौँ महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ । प्रचलित …बैशाख १३, २०८०
कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक (केन्द्रसहित)वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन हुने परीक्षाको केन्द्र बोर्डको आजको निर्णयअनुसार सार्वजनिक गरेको हो ।बैशाख १२, २०८०
कक्षा ११ को बार्षिक परीक्षा जेठ ९ गतेदेखि सञ्चालन हुने (समयतालिका सहित)राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी जेठ २ गते देखि १८ गते सम्ममा कक्षा ११ को परीक्षा सञ्चालन गर्नेगरी समयतालिका सार्बजनिक गरेको छ …बैशाख १२, २०८०
महानगरपालिकाले सुरु गर्यो विद्यालयमा सीपमूलक शिक्षा कार्यक्रमकाठमाडौं महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । पाठ्यपुस्तकबाट …बैशाख १२, २०८०
अटेरी सेन्टजेभियर्स स्कुललाई फेरी निर्देशननयाँ फेहरिस्त आज अपरान्ह ४ बजे प्रकाशित गरिने जानकारी दिइएको छ ।बैशाख १२, २०८०
हेलम्बुमा निशुल्क प्राविधिक शिक्षासिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले निशुल्क प्राविधिक शिक्षा प्रदान गराउने भएको छ । गत शुक्रबार मन्त्री स्तरीय निर्णयबाट इचोकको घोप्टेघ्याङमा रहेको हेलम्बु …बैशाख १२, २०८०