सामुदायिक विद्यालयका विद्यार्थी लिन घर–घरमै गाडीबागलुङको गलकोट क्षेत्रबाट दिनदिनै विदेश जानेको सङ्ख्या बढ्दो छ । युवा जनशक्ति विदेश पलायन भएपछि यहाँका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका छन् । खेतीयोग्य …श्रावण १८, २०८०
अब एसइई खारेजमङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका एक पदाधिकारीले जानकारी दिए ।श्रावण १८, २०८०
राहत कोटालाई दरबन्दीमा परिणत गरिनेविधेयक हुबहु पारित भएर ऐन बनेमा एकैपटकमा ४६ हजार नयाँ शिक्षकका लागि विज्ञापन आह्वान गर्न बाटो खुला हुनेछ ।श्रावण १८, २०८०
छात्रवृत्तिका लागि आवेदन दिने समय थप, करिब ६ हजारले दिए आवेदनकाठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न दिने आवेदनको समय तीन दिन थप गरेको छ । महानगर शिक्षा विभागले सूचना जारी गर्दै साउन १२ गते …श्रावण १३, २०८०
जनप्रतिनिधि विव्यसमा अल्झिदैमा सार्वजनिक शिक्षा सुध्रिदैनस्थानीय तहका जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्दैमा सार्वजनिक शिक्षा नसुध्रिने सरोकारवालाहरूले औंल्याएका छन् ।श्रावण १२, २०८०
काठमाडौंका सामुदायिक विद्यालयको एसईईको नतिजा सुधारकाठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयको २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा माथिल्लो समूहको जीपीए ल्याउने विद्यार्थीको संख्यामा …श्रावण १२, २०८०
बजेट अभावले नेपाल विद्याभूषण अन्योलमा“कम्तीमा चार करोड रुपियाँ खर्च हुन्छ । त्यति रकम अर्थ मन्त्रालयसँग माग गरेका छौँ । अझै प्राप्तिको टुङ्गो लागिसकेको छैन ।”श्रावण ११, २०८०
छात्रवृत्तिमा कडाइ गर्दै स्थानीय सरकार, विराटनगरको २४ घण्टे अल्टिमेटमविराटनगर महानगरपालिकाले छात्रवृत्ति विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको हिजो बसेको बैठकले …श्रावण ८, २०८०
बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीहरूमा ज्ञानको दायरा बढेकोः उपप्रमुख ढंगोलकाठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बुक फ्रि फ्राइडेका कार्यक्रमले विद्यार्थीहरुमा ज्ञानको दायरा बढेको बताएकी छिन् । हिजो बालुवाटारको महेन्द्र …श्रावण ६, २०८०