प्याड किन्न स्थानीय तहमा अझै रकम पुगेनशिक्षामन्त्रीलाई हत्तनपत्त सेलिब्रेटी हुन हतार भयो । यहाँ प्याडका लागि रकम आजका मितिसम्म आइपुगेको छैनमाघ ३, २०७६
प्रधानाध्यापकको विद्यालय चलाउने फरक काइदाविद्यार्थी अभावका कारण लाखैंको सम्पत्ति अलपत्र छाडेर सामुदायिक विद्यालय मर्ज भइरहेका छन् । तर केही वर्षअघि सम्म विद्यार्थी न्यून भएर बन्द हुने अवस्थामा …माघ २, २०७६
विद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी २०७६ सम्पन्नविद्या संस्कार स्कूलको वार्षिक शैक्षिक प्रदर्शनी यही २०७६ पौष २६ गते सम्पन्न भएको छ। प्रदर्शनीमा विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप सम्बन्धी सामग्री, …माघ २, २०७६
किन पिट्छन् शिक्षकले विद्यार्थी ?कतिपय अवस्थामा शिक्षक पिट्न हुँदैन भन्ने कुरा जानकार हुँदाहुँदै विद्यार्थीलाई शारीरिक तथा मानसिक यातना दिने गर्छन् । अझ कतिपय स्कुल तथा कलेजहरूले आफ्ना विद्यार्थीहरूलाई तह लगाउन ‘बाउन्सर’ समेत राखेका हुन्छन् ।माघ २, २०७६
६ हजार शिक्षकहरु अख्तियार जाने तयारीमा, तलवमा प्रधानाध्यापकको हस्तक्षेपमाध्यमिक बिद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) ले सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा आफूहरुले अघि सारेका माग तथा सुझाव समेट्नको आग्रह गरेको छ …माघ १, २०७६
शिक्षकलाई पोषाकमा वर्षेनि एक अर्व ५० करोड, अधिकांश शिक्षकले लगाउँदैनन् पोषाकसरकारले प्रत्येक वर्ष पोषाक भत्ता उपलब्ध गराउँदै आएपनि अधिकांश शिक्षकहरुले पोषाकनै नलगाई विद्यालय जाने गरेको पाइएको छ । सरकारले प्रति शिक्षक वार्षिक …माघ १, २०७६
जुम्लाको पातारासी गाउँपालिकाले चिकित्सक बनाउन लगानी गर्नेजुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । यहाँका आठवटा स्थानीय …माघ १, २०७६
अन्नपूर्ण गाउँपालिकाद्वारा चिकित्सा शिक्षा अध्ययनरत् चार विद्यार्थीलाई सम्मानअन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौँ गाउँसभाका अवसरमा चार विद्यार्थी सहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । गाउँपालिकाले अन्नपूर्ण …माघ १, २०७६
कसरी सुधार्ने सार्वजनिक शिक्षाको स्तर ?पञ्चायत माध्यमिक विद्यालय धरान–१० सुनसरीले अभिभावक अन्तरक्रियाका लागि गत वर्ष चार पटक निमन्त्रणा गर्यो । हरेक पटक २० जनाभन्दा बढी अभिभावक विद्यालय …पौष २९, २०७६
अनियमितता गर्नेमा शिक्षा क्षेत्र दोस्रो स्थानमाअख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेका मुद्दाहरूमा शिक्षा सम्बन्धी दोस्रो स्थानमा परेका छन् । अख्तियारले राष्ट्रपति समक्ष बुझाएको उनन्तीसौं वार्षिक …पौष २९, २०७६