भोजपुर क्याम्पसको पठनपाठन ठप्पभोजपुर बहुमुुखी क्याम्पसका आंशिक शिक्षकले करारमा नियुक्त गर्न माग राख्दै आन्दोलन गरेपछि क्याम्पसको पठनपाठन ठप्प भएको छ । क्याम्पसमा करार दरबन्दी रिक्त …फाल्गुण २०, २०७६
बालबालिकालाई शारीरिक तथा मानसिक यातना बन्द गर्न केन्द्रको आग्रहशिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ जिल्लाका सबै विद्यालयलाई विद्यालयमा भयरहित तथा दण्डहीनता अपनाउन आग्रह गरेको छ । केन्द्रले शिक्षा, विज्ञान तथा …फाल्गुण १९, २०७६
एस्पायर इंटर कलेज इभेन्ट २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजलाईएस्पायर इंटर कलेज इभेन्ट २०२० को उत्कृष्ट पुरस्कार दि बृटिस कलेजले हात पारेके छ । । ईस्लिंगटन कलेजले आयोजना गरेको एस्पायर इंटर कलेज …फाल्गुण १९, २०७६
विश्वविद्यालयको नेपाली अत्यन्तै कमजोर, लाइसेन्स परीक्षामा १७ प्रतिशत मात्र उत्तीर्ण (नतिजा सहित)आयोगको लिखित परीक्षामा जम्मा १६ हजार ४७ जना परीक्षार्थी मध्ये २ हजार ७३८ ले मात्र न्यूनतम् ५० अङ्क ल्याउन सफल भए भने ६१२ जना परीक्षार्थीको परीक्षा रद्द …फाल्गुण १९, २०७६
कोरोनाभाइरस संक्रमणः विद्यार्थीलाई सरसफाईमा विशेष ध्यान दिन आग्रहसरकारले कोरोनाभाइरस (कोभिड–१९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै विदेशमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीलाई तत्कालका लागि ‘नो अब्जेक्सन लेटर’ (एनओसी) नदिने निर्णय गरेको छ ।फाल्गुण १९, २०७६
कर्णालीमा ३६ हजार परीक्षार्थीले एसइई दिँदैआगामी चैत ६ गते हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीबाट ३६ हजार परीक्षार्थी सम्मिलित हुने भएका छन् । यहाँका १० जिल्लाका छात्राछात्र गरी जम्मा ३६ …फाल्गुण १९, २०७६
नेकपाको घोषणापत्रमा शिक्षा, हात्ती आयो हात्ती आयो फुस्सासरकार गठन भएको दुई वर्ष वितीसकेको छ, सत्तामा नेकपा छ । घोषणापत्र कार्यान्वयन गर्ने निकायमा छ नेकपा । यद्यपी, चुनाव ताका नेकपाले शिक्षा क्षेत्रमा घोषणा गरेका …फाल्गुण १९, २०७६
टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भकाठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ । टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक (सरकारी) …फाल्गुण १९, २०७६
सामुदायिक विद्यालय रुग्ण उद्योग जस्तै भए : शिक्षा मन्त्री पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई सामुदायिक विद्यालयको अवस्था रुग्ण उद्योग जस्तो लागेको बताउनुभएको छ । उहाँले भन्नुभयो, “३५ हजार …फाल्गुण १८, २०७६