शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०७५ पारितप्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ पारित भएको छ । संसदले सो विधेयक वहुमतले पारीत गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि …फाल्गुण १४, २०७६
शिक्षा मन्त्री माफियाको घेरामा छन्प्रतिनिधि सभामा शिक्षा सम्वन्धि केहि नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि छलफल सुरु भएको छ । छलफलमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले …फाल्गुण १४, २०७६
१५ वैशाखसम्म सबै विद्यार्थीले पाठ्यपुस्तक पाउँछन्हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र सुरू भएको १४ दिन भइसकेको छ । तर, पाठ्यपुस्तक छपाइको काम अझै सकिएको छैन । जनक शिक्षा सामग्री लिमिटेडले हालसम्म एक करोड ४० …फाल्गुण १४, २०७६
जुम्लाका विद्यार्थीले पाए पाठ्यपुस्तकजुम्लामा नयाँ शैक्षिक सत्र शुरु भएपश्चात यहाँका विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाएका छन् । तिला गाउँपालिकास्थित राजेन्द्र स्टेसनरी र दीप कैलाश …फाल्गुण १४, २०७६
अखिल क्रान्तिकारीको शैक्षिक हड्ताल, पढाइ प्रभावितविप्लव माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) को आह्वानका कारण आज देशव्यापीरुपमा शिक्षण संस्थामा पठनपाठन प्रभावित बनेको छ । विद्यालयहरुले …फाल्गुण १४, २०७६
तनहुँमा प्राविधिक शिक्षा पढाउँदै सामुदायिक विद्यालयवर्तमान समयको आवश्यकता र विद्यार्थीको मागलाई पूरा गर्न तनहुँ जिल्लाका सामुदायिक विद्यालयहरुले धमाधम प्राविधिकको पढाइ शुरु गरेका छन् । जिल्लाका …फाल्गुण १३, २०७६
जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी: मन्त्री गिरिराजमणि पोखरेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताउनुभएको छ …फाल्गुण १३, २०७६
दिवाखाजा कार्यक्रमले विद्यार्थीमा उत्साह थपियोरावाबेँसी गाउँपालिकाले विद्यालयमा आधारित दिवाखाजा कार्यक्रम लागू गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र भर्ना भएका विद्यार्थीलाई विद्यालय …फाल्गुण १३, २०७६
लिम्पियाधुरा नभएको नक्सा प्रयोग नगर्न शिक्षामन्त्रीको आह्वानशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले लिम्पियाधुरा र कालापानी नभएको नेपाली नक्सा प्रयोग नगर्न विद्यालय सञ्चालकहरुलाई निर्देशन दिएका छन् । …फाल्गुण १२, २०७६
एसइईमा उत्कृष्ट अङ्क ल्याउन कैलालीका सामुदायिक विद्यालयमा थप कक्षाकैलालीका सामुदायिक विद्यालयले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन विद्यालयमा थप कक्षा सञ्चालन गरेका छन् । विद्यालयको सिकाइ उपलब्धि सुधार गरी उत्कृष्ट नतिजा …फाल्गुण १२, २०७६