धनगढीमा सबै स्कुल बन्दधनगढीमा सबै स्कुल बन्द धनगढी उपमहानगरपालिकाले फागुन २५ गते आइतबारबाट सम्पूर्ण शिक्षण संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । धनगढी उपमनपाले …फाल्गुण २३, २०७६
शिक्षा मन्त्रीको मार्गचित्र, अधिकांश योजना कागजमा अलपत्रशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मार्गचित्र कागजमा सिमित भएको छ । मार्गचित्रमा शिक्षा क्षेत्रको आमुल सुधारका विषयहरु समेटिएका छन् । तर, ती योजनाहरु …फाल्गुण २३, २०७६
संसद बैठकः तत्काल विद्यालय बन्द गर्न मागकोरोना भाइरस संक्रमणको अति उच्च जोखिममा नेपालपनि रहेको भन्दै सांसदहरुले तत्काल विद्यालय बन्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा वोल्दै सांसद पुष्पा …फाल्गुण २३, २०७६
एसईई परीक्षा सर्दैन : शिक्षामन्त्रीत्यो बेलासम्ममा कोरोना भाइरसको प्रभाव देखिएमा परीक्षा सार्ने त्यतिबेलै निर्णय हुनेछफाल्गुण २२, २०७६
कोरोना प्रभावः बिहीवारदेखि इटलीका सबै विद्यालय बन्द गरिदैंइटलीमा रहेका सबै विद्यालयहरु बन्द हुने भएका छन् । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिन थालेपछि इटालीमा रहेका सबै विद्यालय बन्द गर्ने त्यहाँको सरकारले …फाल्गुण २२, २०७६
कोरोनाबाट जोगिन विद्यार्थीलाई चिकित्सकको सुझावकोरोना भाइरस (कोभिड–१९)बाट जोगिन विद्यार्थीहरुलाई विशेष सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । यसको अति उच्च जोखिममा नेपाल पनि रहेको भन्दै …फाल्गुण २२, २०७६
भूकम्पले क्षति पु-याएको विद्यालय भवन बल्ल शिलान्यासविनाशकारी गोरखा भूकम्पले क्षति पु-याएको जिल्लाको बागलुङ नगरपालिका–९ तित्याङस्थित तित्याङ माध्यमिक विद्यालयको पुनःनिर्माण बल्ल शुरु गरिएको छ …फाल्गुण २२, २०७६
कार्यान्वयनमा ल्याइँदैछ पाठ्यक्रमका नयाँ प्रावधानहरुकक्षा ११ र १२ मा पहिले पनि ऐच्छिक गणित विषय थियो । गणित हटाइएको छैनफाल्गुण २१, २०७६
बैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ, चन्दा कसुर ऐन बमोजिम मुद्दा चलाउने तयारीबैद्य निकट अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ, चन्दा कसुर ऐन बमोजिम मुद्दा चलाउने तयारीफाल्गुण २१, २०७६
आगामी चैत ५ गतेसम्म वार्षिक परीक्षा सक्न निर्देशनबैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।फाल्गुण २०, २०७६