A Levels MA

एसईई रोकियो, विद्यार्थी रोकिएनन्

सरकारले बुधवार बेलुकी एकाएक माध्यामिक शिक्षा परीक्षा(एसईई) स्थगित गर्यो । बेलुकी गरेको निर्णय दुर्गमका विद्यार्थी तथा अभिभावकले जानकारी पाएनन् । 

सूचना अभावका कारण एका विहानै दाङको शिद्धरत्ननाथ नमुना मावि नारायणपुर परीक्षा केन्द्रमा विद्यार्थीहरु पुगे । विद्यालयमा परीक्षाको कुनै सुरसार थिएन ।

अलमलमा परेका विद्यार्थीहरुले परीक्षा रोकिएको सूचना परीक्षा केन्द्र पुगेपछि मात्रै थाह पाए ।

परीक्षा रोकिएको थाहपाएपछि अलमलमा परेका विद्यार्थीहरु 

Thuprai - Books and E-books