नमूना आवासीय विद्यालयको छात्रावास भवनसमुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र धवलागिरि गाउँपालिका–७ शिवाङमा नमूना आवासीय विद्यालय सञ्चालन गर्न …कार्तिक २, २०७७
अनलाइनबाट पढ्नेको संख्यामा तीन महिनामा ५० प्रतिशतले वृद्धिसरकारले चालु शैक्षिक सत्र खेर जान नदिने भन्दै आकस्मिक शैक्षिक कार्ययोजना, २०७७ कार्यान्वयनमा ल्याएपछि अनलाइनमा पढ्ने विद्यार्थीको संख्यामा वृद्धि भएको …आश्विन ३०, २०७७
अक्षराङ्कन पद्धति पुनरावलोकन गरिँदैसयौँ विद्यार्थीले सहजै जीपीए ४.० प्राप्त गर्ने गरेकोआश्विन २७, २०७७
अस्थायी सिकाइ केन्द्रबाट सहजीकरण सुरुचालु शैक्षिकसत्रको आधाभन्दा बढीसमय सकिन लाग्दा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकसंग गरिएको छलफलपछि विद्यालयले अस्थायी सिकाई केन्द्रमार्फत बालबालिकाहरूका लागि सिकाइ सहजीकरण सुरु.....आश्विन २६, २०७७
विद्यालयबाट होल्डिङ सेन्टर हटाउन मागअभिभावक त्रसित भएको जनाउँदै झापाको काँकडभिट्टा माध्यमिक विद्यालयले आफ्नो विद्यालयमा सञ्चालित कोभिड–१९ को होल्डिङ सेन्टर हटाउन माग गरेको छ । सरकारले …आश्विन २६, २०७७
रोटरी क्लबद्वारा ३३ वटा सामुदायिक विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरणरोटरी क्लवले गण्डकी प्रदेशका विभिन्न जिल्लाका ३३ वटा सामुदायिक विद्यालयलाई सिकाई सामग्री सहितको स्मार्ट टिभी हस्तान्तरण गरेको छ । रोटरी क्लवले हिजो पोखरामा …आश्विन २५, २०७७
कक्षा ११ को परीक्षा कार्याविधि अनुसार सञ्चालन गर्न पत्राचारराष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याइकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्याविधि, २०७७ अनुसार सञ्चालन गर्न …आश्विन २४, २०७७
बालबालिका अनलाइन सिकाइका नाममा धेरै समय मोबाइल र ल्याबटपमा झुम्मिरहन नहुनेकोरोना महामारीका कारण उत्पन्न परिस्थितिमा बालबालिकाहरु लामो समय मोबाइल र ल्याबटपमा झुम्मिरहन नहुने विज्ञले सुझाव दिएका छन् । लामो समयसम्म प्रविधिमा …आश्विन २३, २०७७
भूकम्पपछि निर्मित भवन हस्तान्तरणभक्तपुरको देवी माध्यमिक विद्यालयलाई रु. चार करोडको लागतमा बनेको भवन हस्तान्तरण गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलस्थित सो …आश्विन २२, २०७७