स्वास्थ्य मापदण्ड अपनाउँदै विद्यालय सञ्चालननवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालयको पठनपाठन शुरु गरेका हुन् ।आश्विन १०, २०७७
जोखिम कायम रहेकाले तत्काल विद्यालय नखोल्न शिक्षामन्त्रीको आग्रहशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन …आश्विन १०, २०७७
टोलमै पुगेर विद्यार्थी पढाउँदै सामुदायिक विद्यालयत्यस्तै म्याग्दे गाउँपालिका–३ मा रहेको पसले आधारभूत विद्यालयले टोलमै पुगेर विद्यार्थी पढाउन शुरु गरेको छ । विद्यार्थीलाई सिकाई सहजीकरण गर्ने उद्देश्यले विद्यालयले टोल टोलमै पुगेर विद्यार्थीलाई पढाउन शुरु गरेको हो ।आश्विन १०, २०७७
विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर अध्यक्षले गरे आत्महत्याआठराई गाउँपालिका–४ इवास्थित केलिङ आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डम्बर इङ्नामले समितिको बैठक बोलाएर आत्महत्या गर्नुभएको छ । बिहान १०ः०० बजे खाना …आश्विन ९, २०७७
बजेट रकमान्तर गरेर वैकल्पिक सिकाइ प्रभावकारी बनाइने छ: शिक्षामन्त्री पोखरेलशिक्षकको उपस्थितिलाई शुरुआती दिनमा गरिहाल्नुपर्ने कार्यका रुपमा बढी जोड दिएको छआश्विन ९, २०७७
दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी पढाउँदैजिल्लाको दार्मा गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्पmत विद्यार्थीलाई अध्ययन अध्यापन शुरु गराएको छ । कोरोना भाइरस सङ्क्रमणका कारण विगत छ महिनादेखि शिक्षण …आश्विन ७, २०७७
समायोजन ढाँचा कार्यान्वयनका लागि प्रधानाध्यापकलाई योजना बनाउन आग्रहसरकारले हालै सार्वजनिक गरेको पाठ्यवस्तु समायोजन ढाँचा, २०७७ कार्यान्वयनका लागि हरेक विद्यालयका प्रधानाध्यापकलाई विषय शिक्षक र विज्ञसंग परामर्श गरी कार्ययोजना …आश्विन ७, २०७७
विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना जारी (पूर्ण दस्तावेजसहित)कार्ययोजना कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहनेआश्विन ६, २०७७
जोशिला शिक्षकको जोशलाई रोकेन महामारीलेभर्चुअल कक्षामा माथिल्लो तहमा विद्यार्थीको उपस्थिति उत्साह जनक देखिए पनि अझै तल्ला कक्षामा चुनौती कायमै, चुनौतीका बाबजुद सामुदायिक विद्यालय पहिलो त्रैमासिक …आश्विन ५, २०७७
विद्यालय भवन स्थानान्तरण र पुनर्निर्माणम्याग्दीको रघुगङ्गा गाउँपालिका–८ घ्याँसीखर्कस्थित रितुङ माध्यमिक विद्यालयको भवन स्थानान्तरण भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले क्षतिग्रस्त विद्यालयको भवन …आश्विन ५, २०७७