तमानखोलामा निर्बाध पढाइबिहीबार मध्याह्नपख तमानखोला गाउँपालिका–४ लाम्मेलास्थित सरस्वती आधारभूत विद्यालय पुग्दा बालबालिका सिक्न तल्लिन थिए भने शिक्षक पढाउँदै । सामान्य स्थितिमाझैँ …कार्तिक २५, २०७७
सर्वोच्च अदालतको आदेशले सिर्जना गरेको अन्योलसर्वाेच्च अदालतका न्यायाधीसमा अध्ययनको कमी रहेको कुरा यसबाट पनि प्रष्ट हुन्छकार्तिक २५, २०७७
अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँँच चुनौतीपूर्णकोभिड–१९ संक्रमणको समयमा अपाङ्गता भएका बालबालिकाको शिक्षामा पहुँँच चुनौतीपूर्ण देखिएको छ । वैकल्पिक प्रणालीको शिक्षामा पनि यस्ता बालबालिकाको पहुँच न्यून भएको …कार्तिक २५, २०७७
कामपाका सबै विद्यालयमा नेपाल भाषा अनिवार्यकाठमाडौं महानरपालिकाले सबै विद्यालयलाई नेपाल भाषाको पठनपाठन अनिवार्य गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले तयार पारेको स्थानीय पाठ्यक्रममा समाविष्ट …कार्तिक २३, २०७७
नयाँ पाठ्यक्रम कार्यान्वयनमा अन्योल झन बढ्यो, नयाँ पाठ्यक्रम कार्यन्वयन गर्न तयारः शिक्षककोरोना महामारीका बाबजुद यो शैक्षिक सत्रको कक्षा ११ को सहरी तथा प्रविधिको पहुँच भएका विद्यालयले पठनपाठन सुरु गरिसकेका छन् । नयाँ शैक्षिकसत्रमा पनि अधिकांश …कार्तिक २२, २०७७
बैतडीमा कक्षा ११ को परीक्षा सञ्चालनबैतडीमा ५९ विद्यालयका विद्यार्थीका ३ हजार ६५५ जना परीक्षार्थीे परीक्षा दिने तयारीमा जुटेका छन् ।कार्तिक २१, २०७७
वर्षभरिको प्राकृतिक विपद्को विवरण पठाउन मागयस बर्षको मनसुन अवधिमा विद्यालय शिक्षामा भएको मानवीय तथा भौतिक पूर्वाधारमा भएको क्षतिको विवरण पठाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास …कार्तिक २०, २०७७
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप कार्यान्वयन नगर्न आदेशअन्तरिम आदेश छलफलका लागि विपक्षी पाठ्यक्रम विकास केन्द्रलाई उपस्थित हुन भनेकोकार्तिक २०, २०७७
विद्यार्थी रहेको ठाउँबाट कक्षा १२ को परीक्षा लिन निर्देशनकाठमाडौँ, कात्तिक १९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, …कार्तिक १९, २०७७
कक्षा १२ का नमुना प्रश्नपत्रराष्ट्रिय परीक्षा बाेर्डले आगामी मंसिर ९ गतेबाट सन्चालन हुने कक्षा १२ काे परीक्षाकाे नमुना प्रश्नपत्र सार्वजनिक गरेकाे छ ।कार्तिक १८, २०७७