९ जिल्लाका विद्यालयको बेरुजु रकम राजस्व खातामा जम्मा गर्न निर्देशनशिक्षा तथा मानव स्रोत विकास केन्द्रले भौतिक निर्माणका लागि प्रदान गरेको रकम परिचालन नगर्ने विद्यालयलाई रकम फिर्ता मागेको छ । धादिङ, बारा, पर्सा, पाल्पा, …कार्तिक १७, २०७७
किताब नहेरी शैक्षिक सत्र सकिँदैचिसो मौसम, गाउँपालिकाको केन्द्रसम्म पुग्न करिब तीन दिन पौदल हिड्नुपर्छ । पर्याप्त भौतिक पूर्वधार तथा प्रविधिको विकास हुन सकेको छैन । ‘सहजै सबै पहुँच पुग्नु …कार्तिक १६, २०७७
वैकल्पिक शिक्षाका लागि इन्टरनेट सेवा जडानवैकल्पिक शिक्षा प्रणालीबाट विद्यार्थीहरुको सिकाइ सहजीकरण गर्ने उद्देश्यले ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेको छ …कार्तिक १२, २०७७
कक्षा १२ का प्रश्नपत्र पुरानै शैलीमाप्रदेशअनुसार फरक फरक प्रश्नपत्र तयार गर्न नभ्याइए पनि चार, पाँच सेटका प्रश्नपत्र तयार गरिनेकार्तिक १२, २०७७
स्याङ्जाका ३५१ विद्यालय भवन निर्माणभूकम्पले क्षतिग्रस्त स्याङ्जाका ३ सय ५१ विद्यालय भवन निर्माण भएको छ । विसं २०७२ को भूकम्पमा क्षतिग्रस्त जिल्लाका ३ सय ५१ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको …कार्तिक ११, २०७७
अण्डा र तरकारीको पैसाले शिक्षिकलाई पारिश्रमिकश्रीमानबाट पैसा लुकाएर, अंण्डा बेचेर बचत गरेको पैसा र तरकारी बेचेर आएको पैसा शिक्षिकालाई दिने गरेका छौँ । यो सबै महिलाको निर्णय हो । हुम्लाको …कार्तिक ६, २०७७
कक्षा १२ को परीक्षा मङ्सिर ९ देखि १६ गतेसम्म (परीक्षा तालिकासहित)परीक्षार्थीहरुले होम सेन्टरबाट परीक्षा दिन पाउने व्यवस्थाकार्तिक ५, २०७७
कक्षा ११ मा नयाँ पाठ्यक्रम यसै सत्रदेखिकक्षा ११ मा चालु शैक्षिकसत्रमा अनिवार्य नयाँ पाठ्यक्रम गर्नुपर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गरी सबै विद्यालयले नयाँ …कार्तिक ४, २०७७
६५ विद्यालयको एक साथ पुनःनिर्माणबागलुङमा एकसाथ ६५ विद्यालयको पुनःनिर्माण थालिएको छ । भूकम्प गएको पाँच वर्ष बित्दा बल्ल ११४ विद्यालय भवन ठडिएका हुन् । भूकम्प गएको पाँच वर्ष बितिसक्दा …कार्तिक ३, २०७७